काठमाडौँ- नेकपा एमालेका सांसद् शेरबहादुर तामाङले सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेर विधेयकको ‘भ्रूण हत्या’ गरेको बताएका छन् । संसद्को शुक्रबारको बैठकमा बोल्दै उनले सरकारलाई यस्तो आरोप लगाएका हुन् ।
‘भर्खरै अहिले फौजदारी घटना घट्यो कि जस्तो लाग्यो । मन्त्रीज्यूले नागरिकता विधेयक फिर्ता ल...