विवाहेतर सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या

“विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् “लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।”बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीकी २६ वर्षीया महिलाले गर्भपतन गराएर गाडेको बच्चाको विषयमा खोजी भयो । प्रहरीले सोधपुछ गर्ने क्रममा बाबुको विषयमा बताएपछि उनले जेठानीसँग भनेकोजस्तै आफ्नै देवर नाता लाग्ने

सम्बन्धित सामग्री

छोरा नजन्माएको निँहुमा ज्यान मार्ने धम्की, गर्भ परीक्षण गरेर छोरीको भ्रूण हत्या

चितवन- काठमाडौँकी बबिता मल्ल र चितवनका सञ्जय थापाको विवाह २०६५ मा भयो । विवाहपछि एउटा सम्मानित परिवार र सम्मानित हैसियतको भविष्य कल्पना गरेकी थिइन् बबिताले । आफ्नो अध्ययन पूरा नभएकाले विवाहपछि उनीहरू दुवैजना सहमतिमै माइती तथा ससुरालीमा बसे । दुवैले पढाइ पूरा गरे । माइतीमा बस्दै गर्दा बबिताले अध्ययनसँगै पार्लरको सीप ...

चीनमा अविवाहित जोडीको गर्भपतन रोक्ने तयारी

चीनको परिवार नियोजन संघले अविवाहित मानिस र वयस्कका कारण हुने भ्रूण हत्या नियन्त्रण गर्ने योजना ल्याएको छ । अनिच्छुक र अप्रत्यासित गर्भधारण रोकेर राष्ट्रिय उर्वरता र सार्वजनिक स्वास्थ्य रक्षा गर्ने उदेश्यले सरकारले पछिल्लो कदम चालेको हो । चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार पछिल्लो पहल अविवाहित जोडीबीच हुने असुरक्षित गर्भधारणलाई रोकथाम गर्ने परिवार नियोजन संघको लक्ष्यसँग मेल खान्छ । एकभन्दा बढी पटक गर्भपतन गर्दा बाझोपन हुने संघले बताउँदै आएको छ ।  पछिल्लो कदम निश्चित समूहहरूको

भ्रूण हत्या रोक्न कस्सिए छोरीका आमाहरू

दाङको घोराही नगरपालिका १५ की एक महिलाका तीन छोरी छन् । पहिलो छोरी जन्मिँदासम्म घरपरिवार लक्ष्मीको आगमन भएको भनेर खुशी भए । दुई वर्षका फरकमा अर्की छोरीको जन्म भयो, त्यसपछि उहाँलाई घरपरिवार र छरछिमेकीले फेरि पनि छोरी पाई भनेर अलि फरक व्यवहार गर्न थाले । अर्को दुई वर्षपछि उहाँको पुनः गर्भ रह्यो । सन्तान पेटमा …