भ्रूण हत्या रोक्न कस्सिए छोरीका आमाहरू

दाङको घोराही नगरपालिका १५ की एक महिलाका तीन छोरी छन् । पहिलो छोरी जन्मिँदासम्म घरपरिवार लक्ष्मीको आगमन भएको भनेर खुशी भए । दुई वर्षका फरकमा अर्की छोरीको जन्म भयो, त्यसपछि उहाँलाई घरपरिवार र छरछिमेकीले फेरि पनि छोरी पाई भनेर अलि फरक व्यवहार गर्न थाले । अर्को दुई वर्षपछि उहाँको पुनः गर्भ रह्यो । सन्तान पेटमा …