एमालेको प्रश्न : कमिसनकाे खेलमा जनताको छातीमा छर्रा हान्ने इजाजत कसले दियो?

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले ग्लोबल बोलपत्रबिना हतार हतारमा नेपाल प्रहरीका लागि विभिन्न हातहतियार खरिद गर्न लागिएको भन्दै आपत्ति जनाएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका सांसद खगराज अधिकारीले आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर सामान ल्याउन लागिएको आरोप लगाए। उनले भने, ‘सरकारले नाइम एमएम पेस्तोल खरिद गर्न लागेको छ, १ हजार १ सय ५० सट गन खरिद गर्दैछ। २५ सय थान अश्रु ग्याँसको गोलीगठ्ठा सरकारले खरिद गर्दैछ। कुनै पनि ग्लोबल टेन्डर नगरीकन, कुनै पनि सुरक्षा

सम्बन्धित सामग्री

संसद्मा एमालेको प्रश्न: ‘सुप्रिमो’ कसैको ‘कम्फरटेबल’ घोडा बनेको हो ?

काठमाडौं । विवादमा मुछिएका चार मन्त्रीको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलहरुले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज बसेको बैठकमा बालकुमारी घटनामा मुछिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, उपप्रधान तथा गृहमन्त्ती नारायणकाजी श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतको राजीनामा […]

एमालेको प्रश्न- गृहमन्त्रीसँग बयान कसले लिन्छ ?

गृहमन्त्री अर्थमन्त्री शंकाको घेरामा रहेकाले कसले बयान लिने उनले प्रश्न गरे । ‘गृहमन्त्री, अर्थमन्त्रीसँग कसले बयान लिन्छ ? सीआईबीले उठाउँछ ? भन्साले उठाउँछ ?’ उनले प्रश्न गरे ।

सरकारलाई एमालेको प्रश्न : यो भन्दा नालायकी के हुन्छ ?

५ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले जनताका समस्याप्रति सरकार गैरजिम्मेवार बनेको बताएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मूल्यवृद्धि र महंगीप्रथि सरकार संवेदनहीन भएको आरोप लगाए । दैनिक उपभोग्य वस्तु, निर्माण सामग्रीको मूल्य बढेको, तर न्यूनतम ज्याला नबढेको भन्दै उनले भने, ‘आम सर्वसाधारण कसरी बाँचिरहेका छन्, […]

माओवादीलाई एमालेको प्रश्न : वैवाहिक अंगीकृतमा किन मौन ?

३० असार, काठमाडौं । नेकपा एमालेले माओवादी केन्द्रलाई वैवाहिक अंगीकृत नागरिकताको विषयमा किन मौन रहेको भनी प्रश्न गरेको छ। ‘वैवाहिक अंगीकृत नागरिकताको विषयमा बुहारीको विषयमा चिन्तित छौं । छोरीको विषयमा चिन्ता गर्नुपर्छ कि पर्दैन ? हिजो पनि सरकारमा रहेर हिजो बाह्र हात उफ्रनु भएको थियो । अहिले पनि सरकारमा रहेर किन चुप बस्नुभएको होला ?’ […]

संसदमा एमालेको प्रश्न - ८४ करोडको हतियार किन ?

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले नेपाल प्रहरीका लागि ८४ करोडको हतियार किन्न लागेको भन्दै विरोध जनाएको छ ।सोमबार प्रतिनिधि सभाको बैठकमा समय माग गरी बोल्दै प्रमुख प्रतिपक्ष दल...

प्रदेश सरकारको औचित्य माथि एमालेको प्रश्न

प्रदेश १ का प्रदेशसभाको दसौँ अधिवेशनमा बोल्दै एमाले संसदीय दलका नेता भीम आचार्यले प्रदेश सरकारको औचित्य पुष्टि गर्न गाह्रो हुँदै गएको भन्दै प्रदेशकै औचित्यमाथि प्रश्न उठाएका छन् । उनले प्रदेश यस कारण चाहिन्छ, यसले यति फाइदा भयो, विकासको गति यसरी बढ्यो भन्ने कुरा पुष्टि गर्न गाह्रो भइरहेको भन्दै सुई उल्टो घुम्न सक्ने बताएका हुन् । ‘प्रदेश सरकारको औचित्ययताको पुष्टि गर्न गाह्रो परिरहेको छ,’ आचार्यले भने, ‘प्रदेश यस कारण चाहिन्छ, यसले यति फाइदा भयो, विकासको गति यसरी बढ्यो भन्