प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले?

ललितपुर, कुसुन्तीमा मारिएका प्रविण खत्रीलाई 'सादा पोसाकका प्रहरीले घरमै आएर गोली हानी हत्या गरेको' भन्दै उनको परिवारले मंगलबार उजुरी दिएको छ। प्रविणका बाबु प्रमोदले ललितपुर प्रहरी परिसरमा दिएको उजुरीमा 'घरमै बसिरहेका बेला सादा पोसाकका प्रहरीले हत्या गरेको' आरोप लगाउँदै घटना छानबिन गर्न माग गरिएको छ। सोमबारको उक्त घटनामा प्रविणसँग दुईवटा पेस्तोल फेला परेको प्रहरीको दाबी…

सम्बन्धित सामग्री

ब्रसेल्समा हत्यारा ‘आतङ्कवादी’लाई प्रहरीले गोली हानी मार्यो

ब्रसेल्स, ३० असोज । दुई स्विडिस फुटबल प्रशंसकको गोली हानी हत्या गर्ने एक हमलाकारीलाई प्रहरीले मङ्गलबार गोली हानी मारेको छ । बेल्जियमका प्रधानमन्त्रीले दुई स्विडिस नागरिकको गोली हानी हत्या गरिएको घटनालाई ‘आतङ्कवादी पागलपन’ भन्दै निन्दा गरेका छन् । मध्यउत्तर ब्रसेल्समा रातभर भएको खोजी कार्यमा संदिग्धलाई घेरेर ऊमाथि गोली हानिएको थियो । पछि गोलीको घाउका कारण […]

काठमाण्डौको सिनामङ्गलमा प्रहरीले गोली चलायो, एक जना पक्राउ

काठमाण्डाै – काठमाण्डौको सिनामङ्गलमा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषध ओसारपसारको आशङ्कामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार सिनामङ्गलको शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । गोली लागेर घाइते भएका भगतको अहिले काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको साथबाट सय ग्राम लागुऔषध बरामद भएको प्रहरीको भनाइ छ ।

मतदान स्थलमा प्रहरीले चलायो ३ राउन्ड गोली

सिरहा । सिराहाकाे एक मतदान स्थलमा प्रहरीले ३ राउन्ड गोली चलाएकाे छ । दुई पार्टीका कार्यकर्ताबीच मतदान स्थलमा मत पेटिका खोसाखोसकाे अवस्था सिर्जना भएपछि प्रहरीले ३ राउन्ड गोली चलाएकाे हाे । जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी का कार्यकर्ताबीच मतपेटिका खोसाखोस हुन थालेपछि प्रहरीले गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । […]

ब्राजिलका विश्व च्याम्पियन खेलाडीमाथि प्रहरीले चलायो गोली

काठमाडौं, २३ साउन । ब्राजिलका एक खेलाडीमाथि प्रहरीले गोली चलाएको छ । मार्सल आर्टका विश्व च्याम्पियन लियन्द्रो लोमाथि एक नाइटक्लबमा गोली हानिएको समाचार एजेन्सीले जनाएको छ । साउपाउलोको एक नाइट क्लबमा प्रहरीले गोली चलाउँदा ३३ वर्षीय लियन्द्रोको ब्रेन डेथ भएको चिकित्सकहरुले बताएका छन् । उनको एक अस्पतालमा उपचार भईरहेको छ । उनी जियु–जित्सु एथलिस्ट च्याम्पियनसिपको […]

ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन खेलाडीलाई प्रहरीले हाने गोली

२३ साउन, काठमाडौं । ब्राजिलका मार्सल आर्टका वर्ल्ड च्याम्पियन एकजना खेलाडीलाई प्रहरीले गोली हानेको छ । ब्राजिलका मार्सल आर्ट खेलाडी लियन्द्रो लोमाथि साओपाउलोको एक नाइट क्लबमा प्रहरीले गोली हानेको बीबीसीले जनाएको छ । गोली लागेर घाइते भएका ३३ वर्षीय लियन्द्रोलाई अस्पताल भर्ना गरिएको छ । डाक्टरहरुले उनको ब्रेन डेथ भएको बताएको बीबीसीले जनाएको छ । […]

टेक्सासको विमानस्थलमा गोली चल्यो, गोली चलाउने महिलालाई हान्यो प्रहरीले गोली

अमेरिकाको टेक्सास, डलासमा रहेको लभ फिल्ड विमानस्थलमा गोली चलेको छ । एकजना ३७ बर्षकी महिलाले विमानस्थलको टर्मिनलमा गोली चलाएको प्रहरीले जनाएको छ । गोली चलाउने पोर्टुवा ओडुफुवा नामकी ती महिलालाई प्रहरीले गोली हानेको छ । शरीरको तल्लो भागमा गोली हानिएको र घाइते महिलालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ती महिला बाथरुमभित्र गएर हुडी लगाएर […]

दैलेखमा कर्मचारीसँग झडपमा प्रहरीले गोली चलायो

नेपालगञ्ज- दैलेखको गुराँस गाउँपालिकामा करारमा रोजगारी गर्दै आइरहेका कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीले गोली चलाएको छ। दैलेख प्रहरी कार्यालयका अनुसार गुराँस गाउँपालिकाको स्वागत गेट आन्दोलनकारीले भत्काएका छन् भने कार्यालयमा ढुङ्गामुढा गरेका छन्। ठूलो संख्यामा आन्दोलनकारी जम्मा भएपछि प्रहरीले दुई राउन्ड गोली चलाएको सुरक्षा स्रोतले जानकारी दिएको छ। घटनामा पाँच प्रहरी र दुई शसस्त्र प्रहरी […]

गोरखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते

गोरखामा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा गोली चलेको हो । काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको हो ।गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएको प्रहरीले जनाएको छ। उनको तिघ्रामा गोली लागेको छ। गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले झडपलाई नियन्त्रणमा लिनेक्रममा घटना भएको बताए ।

एमसीसीविरुद्धको प्रदर्शनमा प्रहरीले चलायो रबरको गोली

काठमाडौँ– एमसीसीविरुद्धको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले प्रदर्शनकारीमाथि रबरको गोली चलाएको छ। काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनमा प्रहरीले रबरको गोली चलाएको छ। सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल गरेपछि विरोध प्रदर्शन चर्किएको छ। अहिले पनि उक्त क्षेत्रमा बाक्लो प्रहरी तैनाथी छ। प्रदर्शन मत्थर पार्न प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ। […]

एमसीसी विरोधी प्रदर्शनमा प्रहरीले चलायो रबरको गोली

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनमा प्रहरीले गोली चलाएको छ ।