देउवाकै निर्देशनमा गणेश लामा छुटाउन आन्दोलन गर्दैछौँ : जिल्ला सभापति मधु आचार्य :: Pahilopost.com

बुधबार राति पेस्तोल र गोलीसहित गणेश लामालाई काठमाडौँको गौशालाबाट पक्राउ गरेपछि नेपाली कांग्रेस काभ्रेले विरोध जनाएको छ। लामालाई राज्यले नै फसाउन खोजेको आरोप लगाउँदै कांग्रेसका काभ्रे जिल्ला सभापति मधु आचार्यले तत्काल रिहा गर्नुपर्ने माग गर्दै आन्दोलन गर्ने चेतावनी दिए। यसै सन्दर्भमा आचार्यसँग पहिलोपोस्टका संवाददाता नेत्र तामाङले गरेको कुराकानी गणेश

सम्बन्धित सामग्री

जिल्ला सभापतिहरूको अनसनमा पौडेलको साथ, संस्थापन पक्ष रुष्ट

९ भदौ काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील विवाद टुंग्याएको भनिएको दुई दिन नवित्दै रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरुले केन्द्रीय कार्यालयमा रिले अनसन सुरु गरे । पहिलो दिन बुधबार नुवाकोट जिल्ला सभापति जगदीश्वरनर सिंह केसी, काभ्रे जिल्ला सभापति मधु आचार्य र धादिङ जिल्ला सभापति रमेश धमलासँगै नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्ण र नेविसंघ नेता डिल्लीराज […]

कांग्रेस जिल्ला सभापति आजदेखि  रिले अनसनमा

नेपाली कांग्रेस रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु आजबाट रिले अनसनमा बस्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालय नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीसहित काभ्रेका मधु आचार्य र धादिङ जिल्ला सभापति...