काठमाडौं । रक्सी खाएर हतियार देखाउँदै स्थानीयालाई आतङ्कित बनाएको आरोपमा दाङ प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। तुल्सीपुर–३ भ्युडरमा उनिहरुले मादक पदार्थ सेवनपछि पेस्तोल आकारको लाइटर र हतियार देखाउँदै स्थानीयलाई तर्साएको आरोप प्रहरीको छ। पक्राउ पर्नेमा १६ देखि २५ वर्षसम्मका युवा छन्। प्रहरीले उनिहरुको साथबाट एउटा खुँडा, ३ वटा हँसिया र एउटा बन्चरो पनि बरामद […]