बी डिभिजन लिगमा भगवती, सरस्वती र ब्वाईज युनियनको सुखद सुरुआत

काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लब र सरस्वतीय युथ क्लबले विजयी सुरुआत गरेका छन् । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा बुधबार सम्पन्न दिनको पहिलो खेलमा श्री भगवतीले झम्सीखेल युथ क्लबलाई र सरस्वती युथ क्लबले बाँसबारी क्बलाई समान ३–१ गोल अन्तरले पराजित गर्दै बी डिभिजन लिगमा सुखद सुरुआत गरेका […]

सम्बन्धित सामग्री

चर्च ब्वाइजको कठिन जित

एक खेलअघि नै च्याम्पियन बनेको चर्च ब्वाइज युनाइटेड क्लबले शुक्रबार सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा सरस्वती युथलाई २–१ ले पराजित गरेको छ । ए डिभिजनमा बढुवा...

च्याम्पियन चर्च ब्वाइज युनाईटेडको ‘बी’ डिभिजन लिगमा सुखद अन्त्य

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम खेलमा च्याम्पियन चर्च ब्वाइज युनाईटेडले जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले सरस्वती युथ क्लबलाई २–१ गोल अन्तरले हराएको हो । यस जितसँगै च्याम्पियन चर्च ब्वाइजले सिजनको सुखद अन्त्य गरेको छ । चर्च ब्वाइजले एक खेल अगाबै लिगको उपाधि जितेको थियो। […]

‘बी’ डिभिजन लिगः मध्यपुरमाथि सरस्वतीको जित

काठमाडौं, १ चैत । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले तेस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा आज (मंगलबार) भएको खेलमा मध्यपुर युथ एसोसियसनलाई २–१ गोल अन्तरले पराजित गर्दै सरस्वतीले तेस्रो जित निकालेको हो । खेलको ४५औं मिनेटमा गोल गर्दै सनम धिमालले सरस्वतीलाई सुरुवाति अग्रता दिलाए । ५१औं मिनेटमा मध्यपुरका सजिन […]

बी डिभिजन लिगः सरस्वती र भगवती विजयी

काठमाडौँ – राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले आफ्नो चौथो खेलमा पनि अपराजित यात्रालाई निरन्तरता दिँदा अर्को खेलमा भगवती क्लबले सामाजिक युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा भगवतीले सामाजिक युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्दा सन्तोष केसीले […]

सहिद स्मारक बी डिभिजन : सरस्वती र भगवती क्लब विवजयी

राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले चौथो खेलमा पनि अपराजित यात्रालाई निरन्तरता दिएको छ भने अर्को खेलमा श्री भगवती क्लबले समाजिक युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ ।  ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा भगवतीले समाजिक युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्न सन्तोष केसीले ३५औं, अनिल गुरुङले पहिलो हाफको इन्जुरी तथा अनुज भण्डारीले ६६औं मिनेटमा गोल गरेका थिए । यता समाजिक युथ क्लबका लागि बिकास टिटुङले ५०औ

बी डिभिजन लिगमा भगवती क्लबको लगातार दोस्रो जित

पहिलो खेलमा सरस्वती युथ क्लबसँग ३–१ ले पराजित भएको बाँसबारी युथ क्लब सहिद स्मारक बी डिभिजन लिग फुटबलमा शनिबार टुसाल युथ क्लबसँग बराबरीमा रोकिँदा दिनको अर्को खेलमा श्री भगवती क्लबले लगातार दोस्रो जित निकालेको छ ।ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा बाँसबारीले टुसाल युथ क्लबसँग गोलरहित बराबरी खेल्दा […]

शहीद स्मारक बी डिभिजन लिग : शनिबार तीन खेल हुने

२० फागुन, काठमाडौं । झम्सीखेल युथ क्लबविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा शुक्रबार सरस्वती युथ क्लबले राजधानीमा जारी शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा अंक बाँडेको छ । । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा सरस्वतीले झम्सीखेलसँग १–१ गोलको बराबरी खेलेर अंक बाँडेको हो । सरस्वतीका लागि […]

‘बी’ डिभिजन लिग आजबाट सुरु हुँदै

काठमाडौं, १८ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आज (बुधबार)बाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘बी’ डिभिजन लिगको पहिलो दिन तिन खेलहरु हुने जनाएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा बाँसबारी क्लब र सरस्वती […]

आजबाट सहिद  स्मारक ‘बी’ डिभिजन लिग

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद  स्मारक 'बी' डिभिजन लिग फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन तीन खेल हुनेछन् । बिहान साढे नौ बजे हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा पौने १ बजे  बाँसबारी क्लब र सरस्वती क्लब आमुने सामुने हुनेछन् । अपराह्न ४ बजे हुने तेस्रो तथा दिनको अन्तिम खेलमा विरगंज युनाईटेड र ब्वाइज युनियनबीच खेल हुनेछ ।लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लि