शहीद स्मारक बी डिभिजन लिग : शनिबार तीन खेल हुने

२० फागुन, काठमाडौं । झम्सीखेल युथ क्लबविरुद्ध सुरुवाती अग्रता जोगाउन नसक्दा शुक्रबार सरस्वती युथ क्लबले राजधानीमा जारी शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा अंक बाँडेको छ । । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा सरस्वतीले झम्सीखेलसँग १–१ गोलको बराबरी खेलेर अंक बाँडेको हो । सरस्वतीका लागि […]

सम्बन्धित सामग्री

ए डिभिजनका खेल हुँदै गर्दाः बी डिभिजन क्लवको बिरोध

शहीद स्मारक बी डिभिजन लिग अनिश्चित भएको भन्दै आइतबार शहीद स्मारक ए डिभिजन लिगको दौरानमा बी डिभिजन क्लवले सांकेतिक बिरोध गरेका छन्।...

बी डिभिजन लिग चैत १५ देखि, तयारी खर्च बढाइयो

२६ पुस, काठमाडाैं । अखिल नेपाल फुटबल संघ एन्फाले शहीद स्मारक बी डिभिजन लिग फुटबल चैत १५ गतेदेखि सुरु गर्ने घोषणा गरेको छ । मंगलबार एन्फा पदाधिकारी र बी डिभिजन क्लबका प्रतिनिधिबीचको छलफलले लिगको मिति टुंगो लगाएको हो । एन्फाले बी डिभिजन क्लबहरुका लागि प्रदान गर्ने तयारी खर्चमा पनि बृद्धि गरेको छ । १२ लाख ५० […]

शहीद स्मारक ‘बी’ डिभिजन लिग: चर्च ब्वाइज क्लब विजयी

काठमाडौँ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब विजयी भएको छ ।

शहीद स्मारक बी डिभिजन लिगः टुसाल विजयी

शहीद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ। टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको हो।...

शहीद स्मारक बी डिभिजन लिग : टुसाल विजयी

शहीद स्मारक बी डिभिजन लिग फुटबलमा टुसाल युथ क्लब विजयी भएको छ । टुसालले वीरगञ्ज युनाइटेड क्लबलाई पराजित गरेको हो ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा टुसाल युथले वीरगञ्ज युनाइटेडलाई ४–० गोलअन्तरले पराजित गरेको हो । टुसालका लागि एसपीजङ्ग कार्की र ओमप्रकाश रोकाले दुई/दुई गोल गरे । कार्कीले खेलको २४औँ मिनेट गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै रोकाले खेलको ६४औँ मिनेटमा गोल गरेका थिए ।     रोकाले खेलको ६८औँ मिनेटमा अर्को गोल थप्दै टुसालको अग्रता

‘बी’ डिभिजन लिगः भगवती क्लब विजयी

काठमाडौँ– राजधानीमा आजदेखि सुरुआत भएको शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा भगवती क्लबले झम्सिखेल युथ क्लबलाई पराजित गर्दै सुखद सुरुआत गरेको छ। सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कप्लेक्समा आज भएको पहिलो खेलमा झम्सिखेल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै भगवती क्लबले सुखद सुरुआत गरेको हो। भगवतीको जितमा अनिल गुरुङ, रमेश राई र […]

शहीद स्मारक ‘बी’ डिभिजन लिग : बाँसबारी क्लब विजयी

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा बाँसबारी युवा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारीले पुल्चोक स्पोर्टस् क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो । बाँसबारीका लागि दुवै गोल निशान सुनारले गर्नुभएको हो । उहाँले खेलको ४७औँ मिनेटमा पहिलो गोल गर्नुभएको हो । सुनारले नै खेलको ६९औँ मिनेटमा बाँसबारीका लागि दोस्रो गोल गर्नुभएको हो । जीतसँगै बाँसबारीले आठ खेलमा १८ अङ्क जोडेको छ । बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ । यस्तै आठ खेलमा दुई अङ्क मात्र जोडेको पुल्चोक स्पोर्टस् क्लब लिगको पुछारमा रहेको छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । (रासस)

शहीद स्मारक ’बी’ डिभिजन लिग ः बाँसबारी बराबरीमा रोकियो

काठमाडौँ ।शहीद स्मारक ’बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा बाँसबारी क्लबले श्री कुमारी क्लबसँग गोलरहित बराबरी खेलेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा बाँसबारी र श्री कुमारीले पटकपटक मौका पाउँदा गोल गर्न भने सकेनन् । मध्यान्तर अघि र त्यसपछिको खेलमा दुवै टोलीबाट गोल गर्ने उत्कृष्ट प्रयास भएको थियो । खेल बराबरीमा […]

बी डिभिजन लिग: खुमलटारमाथि सातदोबाटोको जित

काठमाडौं: शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा सातदोबाटो युवा क्लबले खुमलटार युथ क्लबमाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सातदोबाटोले ३-२ गोलअन्तरले जित निकालेको हो। खेलको ११ औं मिनेटमा दोर्जे तामाङको गोलमा सातदोबाटोले अग्रता बनाएको थियो। यद्यपि २६ औं मिनेटमा खुमलटारका कप्तान सबिन केसीले…