सहिद स्मारक बी डिभिजन : सरस्वती र भगवती क्लब विवजयी

राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले चौथो खेलमा पनि अपराजित यात्रालाई निरन्तरता दिएको छ भने अर्को खेलमा श्री भगवती क्लबले समाजिक युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ ।  ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा भगवतीले समाजिक युथ क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्न सन्तोष केसीले ३५औं, अनिल गुरुङले पहिलो हाफको इन्जुरी तथा अनुज भण्डारीले ६६औं मिनेटमा गोल गरेका थिए । यता समाजिक युथ क्लबका लागि बिकास टिटुङले ५०औ

सम्बन्धित सामग्री

चर्च ब्वाइज, श्री भगवती र बाँसबारीको सुखद अन्त्य

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिगको च्याम्पियन बनिसकेको चर्च ब्वाइज युनाईटेड, श्री भगवती क्लब टोखा र बाँसबारी क्लबले आफ्नो अन्तिम खेलमा जित निकाल्दै सुखद् अन्त्य गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा चर्च ब्वाइजले सरस्वती युथ क्लबलाई २–१ ले पराजित गर्दै लिगको सुखद अन्त्य गरेको हो । चर्च ब्वाइजको जितमा […]

सरस्वतीले श्री भगवतीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लब टोखालाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ । सरस्वतीले २–१ को जित निकालेको हो । सरस्वतीको जितमा दुवै गोल सनम धिमालले गोल गरे । श्री भगवतीका सुनिल श्रेष्ठले एक गोल फर्काए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा […]

श्री भगवती र सरस्वती अगाडि, चर्च ब्वाइजको पहिलो हार

६ चैत, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा छैटौं चरणको खेल सकिएको छ । छैटौं चरणमा पुगेर चर्च ब्वाइज युनाइटेडको अपराजित यात्रा टुङ्गिएको छ र श्री भगवती क्लब र भने सरस्वती युथ क्लब शीर्ष …

बी डिभिजन लिगमा तीन क्लबको सुखद् सुरुआत

सहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लब र सरस्वती युथ क्लबले विजयी सुरुआत गरेका छन् ।ललितपुर स्थित बुधबारबाट अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा श्री भगवतीले झम्सीखेल युथ क्लबलाई र सरस्वती युथ क्लबले बाँसबारी क्बलाई समान ३–१ गोल अन्तरले पराजित गर्दै बी डिभिजन लिगमा सुखद सुरुआत गरेका हुन् । […]

भगवती, सरस्वती र ब्वाइजको जित

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लब, सरस्वती युथ क्लब र ब्वाइज युनियनले विजयी शुरुवात गरेका छन् । बुधबारदेखि शुरु भएको यस सिजनको ‘बी’ डिभिजनअन्तर्गत खेलमा श्री भगवतीले झम्सीखेल युथ क्लबलाई ३–१ ले हरायो । टिमलाई जित दिलाउन अनिल गुरुङ, रमेश उरव र मिलान खड्काले गोल गरेका हुन् । झम्सीखेलको तर्फबाट मनकुमार […]

ब्वाइज युनियनको विजयी सुरुआत

मिलन लिम्बुको निर्णायक गोलको सहयोगमा ब्वाइज युनियनले बुधबारबाट सुरु भएको सहिद स्मारक ‘बी’ डिभिजन लिगमा वीरगन्ज युनाइटेडमाथि १–० को जित निकाल्दा श्री भगवती क्लब र सरस्वती युथ क्लबले सुखद सुरुआत गरेका छन्।...

बी डिभिजन लिगमा भगवती, सरस्वती र ब्वाईज युनियनको सुखद सुरुआत

काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लब र सरस्वतीय युथ क्लबले विजयी सुरुआत गरेका छन् । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा बुधबार सम्पन्न दिनको पहिलो खेलमा श्री भगवतीले झम्सीखेल युथ क्लबलाई र सरस्वती युथ क्लबले बाँसबारी क्बलाई समान ३–१ गोल अन्तरले पराजित गर्दै बी डिभिजन लिगमा सुखद सुरुआत गरेका […]

श्री भगवती, सरस्वती र ब्वाइज युनियनको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – श्री भगवती क्लब, ब्वाइज युनियन क्लब र सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा विजयी सुरुवात गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा श्री भगवतीले झम्सीखेल युथ क्लबलाई ३–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । श्री भगवतीको जितमा अनिल गुरुङ, रमेश उरव र मिलान […]

श्री भगवती र सरस्वती युथ क्लबको विजयी सुरुवात

१८ फागुन, काठमाडौं । श्री भगवती क्लब र सरस्वती युथ क्लबले शहीद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेका छन् । मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३-१ ले हरायो । श्री भगवतीका लागि अनिल गुरुङले २४औं, रुमेश उरावले ५०औं र मिलन खड्काले ६३औं मिनेटमा गोल गरे । झम्सिखेलका […]