चर्च ब्वाइजको कठिन जित

एक खेलअघि नै च्याम्पियन बनेको चर्च ब्वाइज युनाइटेड क्लबले शुक्रबार सहिद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताको आफ्नो अन्तिम खेलमा सरस्वती युथलाई २–१ ले पराजित गरेको छ । ए डिभिजनमा बढुवा...

सम्बन्धित सामग्री

यु–१६ यूथ फुटबल लिग: चर्च ब्वाइजमाथि संकटाको जित

संकटा क्लबले जारी एन्फा यु–१६ यूथ फुटबल लिगमा चर्च ब्वाइज क्लबमाथि ४–१ को फराकिलो जित निकालेको छ।...

मछिन्द्रमाथि चर्च ब्वाइजको जित

काठमाडौं । चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा उपाधिको दावेदार मच्छिन्द्रलाई २–१ ले हराउँदै चर्च ब्वाइज पुनः शीर्षस्थानमा फर्किएको हो । चर्च ब्वाइजको जितमा अन्जन विष्टले एक गोल गर्दा अर्को आत्मघाती गोल उपहार पायो । मच्छिन्द्रका लागि ओमोलाजा करीमले पेनाल्टीमार्फत गोल गरेपनि मच्छिन्द्र त्यसपछि सम्हालिन […]

पुलिसको पहिलो जित‚ चर्च ब्वाइज र एपिएफले बराबरी खेल्दै बाँडे अंक

काठमाडौं : विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब र स्टार खेलाडीले भरिएको चर्च ब्वाइज युनाइटेडले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा सोमबार बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा नेपाल पुलिस क्लबले पहिलो जित पाएको छ। सातौं चरणअन्तर्गत चर्च ब्वाइज र एपिएफले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् भने पुलिसले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा फ्रेण्ड्समाथि ३–१ को जित निकाल्दै जारी लिगमा पहिलो जित पाएको हो।नवप्रवेशी चर्च व्वाइज र एपिएफबीचको खेल निकै प्रतिष्पर्धात्मक&nbs

ए डिभिजन लिग : चर्च ब्वाइजको लगातार दोस्रो जित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेडले लगातार दोस्रो जित निकालेको छ । मंगलबार दिउँसो एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एफसी खुमलटारलाई ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज लगातार...

चर्च ब्वाइज र आरसिटीको महत्वपूर्ण जित

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेड र रानी पोखरी कर्नर टिम (आरसिटी) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा महत्वपूर्ण जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा चर्च ब्वाइजले झम्सिखेल युथ क्लबमाथि १–० को झिनो महत्वपूर्ण जित निकालेको हो । चर्च ब्वाइजको जितमा पहिलो हाफमा आशिष चापागाईले गरेको […]

चर्च ब्वाइज स्तब्ध, आरसिटीको जित

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगमा स्तब्ध बन्दा रानीपोखरी कर्नर टिम (आरसिटी) ले फराकिलो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार चर्च ब्वाइज सामाजिक युथ क्लबसँग १–० ले स्तब्ध बनेको हो । चर्च ब्वाइजलाई स्तब्ध पार्न सामाजिकका सुरेश खत्रीले दोस्रो हाफमा गरेको गोल नै […]

नयाँवस्तीमाथि चर्च ब्वाइजको पूनरागमन जित

काठमाडौं (हाम्रो खेलकुद) – खेलमा दुईपटक पछि परेको स्थिति उल्ट्याएर सहिद स्मारक ‘बी’ डिभिजन लिगको शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेडले दोस्रो स्थानमा रहेको नयाँवस्ती युथ क्लबमाथि रोमाञ्चक पूनरागमन जित निकालेको छ । चर्च ब्वाइजले नयाँवस्तमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा चर्च ब्वाइजको जितमा सनम […]

चर्च ब्वाइजको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – विंगर आशिष चौधरीले एक गोलसँगै अर्का गोलको लागि असिस्ट दिएपछि चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार तेस्रो जित हासिल गरेको छ । मध्यपुर युथ एसोसिएसनलाई २–० ले पराजित गर्दै चर्च ब्वाइजले लिगमा लगातार तेस्रो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा चर्च ब्वाइजको […]

आशिषको दुई गोलमा चर्च ब्वाइजको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – आशिष चापागाईको दुई गोल मद्दतमा चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । चर्च ब्वाइजले खुमलटार युथ क्लबलाई २–० ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार भएको खेलमा आशिषले दुवै गोल दोस्रो हाफमा गरेका थिए । […]