‘पारि बस सञ्चालकले, वारि रिक्सा चालकले ठग्छन्’

१९ असोज, धनगढी । भारतको लुधियानाबाट गौरीफन्टा नाकासम्मको टिकट एक हजार दुई सय ८० रुपैयाँ छ। धनगढीदेखि ६ सय ४० किलोमिटरको दूरीमा रहेको लुधियानाबाट बस मार्फत १३ घण्टा १५ मिनेटको यात्रापछि कैलालीसँग जोडिएको गौरीफन्टा नाका आइपुगिन्छ। तर दशैँ मनाउन घर फर्किएका डोटीको केआईसिंह गाउँपालिकाका गोपाल आउजीले तीन हजार तीन सय रुपैयाँ तिरे। नेपाली ट्राभल एजेन्सीका […]

सम्बन्धित सामग्री

पाल्पामा जीप र अटो रिक्सा जुध्दा एकको मृत्यु, तीन घाइते

काठमाडौं । पाल्पाको रामपुर नगरपालिका–५ सानी अमराईमा शुक्रबार साँझ जीप र अटो रिक्सा आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । कालीगण्डकीको करिडोरमा कालीआँपबाट बेझाडतर्फ जाँदै गरेको लु १ ज ४१३३ नम्बरको जिप र विपरित दिशाबाट आउँदै गरेको लु १ ह ४१३८ नम्बरको अटो रिक्सा आपसमा जुध्दा रिक्सा चालक […]

मकवानपुरमा बसको ठक्करबाट रिक्सा चालकको मृत्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ मा गएराती बसको ठक्करबाट रिक्सा चालकको मृत्यु भएको छ । रिक्सामा सवार एक जना गम्भीर घाइते भएका छन् । रिक्सा चालक बाराको रतनपुर घर भएका अन्दाजी २६ वर्षीय मिलन सुनारको उपचारको क्रममा चुरेहिल अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको हो । घाइते भएका रिक्सामै सवार हेटौडा उपमहानगरपालिका–१२ का अन्दाजी ३५ वर्षीय सुवास सुनारको हेटौडा अस्पतालमा उपचार भइरहेको छ ।  पूर्व–पश्चिम राजमार्गमा पथलैयातर्फ जाँदै गरेको प्रदेश२–०३–००१ख ०२४२ न

वीरगञ्जका रिक्सा चालकको हत्या आरोपमा पाँच जना पक्राउ

पर्सा : अटो रिक्सा चालक मुख्तार मियाँको हत्यामा संलग्न रहेको आरोपमा पाँचजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई नेपाली र तीन भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।मियाको शव पुस २२ गते साँझ वीरगञ्ज उपमहानगरपालिका-२३ इटियाही स्थित बयोधा अस्पतालको पछाडि नहरमा घोप्टो परेको अवस्थामा फेला परेको थियो।प्रहरीले नियन्त्रणमा लिएका मुख्य अभियुक्तमध्ये भारत बिहारको पूर्वी चम्पारण मोतीहारी घर भई हाल वीरगन्ज महानगरपालिका-३ छपकैया बस्ने अटो रिक्सा चालक ३० वर्षीय सुनिल कुमार र बाराको परवानीपुर गाउँपालिका-५ का २

भारतीय ई–रिक्सा चालक हत्या प्रकरणः पाँच जना पक्राउ

वीरगञ्ज– आपसी झगडा हुँदा फलामको रिन्चले टाउकोमा प्रहार गरेर वीरगञ्जमा एक भारतीय ई–रिक्सा चालकको हत्या भएको छ। भारत बिहारको वैशाली घर भइ हाल वीरगञ्ज महानगररपालिका–३ छप्कैया बस्ने ४५ वर्षका मुख्तार मियाँको हत्या भएको हो। मियाँको शव गत पुस २२ गते वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा फेला परेको थियो। अनुसन्धानको क्रममा उनको हत्या […]

त्रिनगर–गौरीफन्टा नाकामा सशस्त्र प्रहरीबाट कुटिए रिक्सा चालक

धनगढी : सुदूरपश्चिमको त्रिनगर–गौरीफन्टा नाकामा प्रहरीले रिक्सा चालकलाई कुटपिट गरेको छ। नाकामा सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक देवेन्द्र गिरीले रिक्सा चालक विनोद चौधरीलाई कुटपिट गरेका हुन्।नाकामा आफूलाई प्रहरीले कुटपिट गरेको बताउँदै चौधरीले भने, ‘भारतबाट एकजनाको सामान ल्याउँदै थिए। ५० रुपैयाँ दिन भन्नुभएको थियो। सामान काँधमा थियो। सईले लाठीले हान्नु भयो। हात भाँच्चिएको छ।’सीमा पारी नजान भन्दै आफूलाई सशस्त्र प्रहरीले लाठी प्रहार गरेको उनले बताए। यस्तै अर्का रिक्सा चालक

कानपुरमा रिक्सा चालक माथी भएको दुर्व्यवहारको बिरुद्द आन्दोलन चर्कियो

नँयादील्ली, २९ साउन । भारतको कानुपुरमा एक रिक्सा चालकमाथि भएको दुर्व्यवहारलाई लिएर साम्प्रदायिक दंगा फैलिएको छ । छ । केही दिन अघि सामाजिक सन्जालमा भाइरल भएको एक भिडिओमा रिक्सा चालकलाई कुटेको देख्न सकिन्छ । कानपुरमा उक्त घटनालाई लिएर आन्दोलन भइरहेको छ । आन्दोलनको क्रममा केही आन्दोलनकारीहरुले ‘जय श्री राम’ को नारा लगाइरहेका थिए । यस […]

हराएको पर्स बुझाउने भारतीय अटो रिक्सा चालक पुरस्कृत

२९ असार, धनगढी । कञ्चनपुरमा हराएको पर्स भेटाएर सम्बन्धित व्यक्तिलाई बुझाउने भारतीय अटो रिक्सा चालकलाई पुरस्कृत गरिएको छ । भारतबाट पेन्सन बुझेर फर्किने क्रममा भीमदत्त नगरपालिका-२ मौलियाका ४४ वर्षीय भुपेन्द्रसिंह बिष्टको हराएको पर्स बुझाउने भारतीय नागरिक ओमप्रकाश विजय पाललाई पुरुस्कृत गरिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीले अटो चालकलाई पर्स भेटाएर […]

धनगढीका रिक्सा चालकलाई मेगा बैंकको क्यूआर कोड सेवा

काठमाडौं । धनगढीका विद्युतीय रिक्सा चालकहरुलाई मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएको छ । क्यूआर कोड सेवा लिएसँगै विद्युतीय रिक्सा चालकहरू हर्षित भएका छन् । विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएपछि रिक्सा चालकहरू खुसी भएका हुन् । नेपाल राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेलले मेगा बैंकको धनगढीस्थित सुदुरपश्चिम प्रादेशिक कार्यालयमा एक कार्यक्