रिक्सा चालक केदारप्रसाद तिमिल्सिनाले किन बाँडे चमार र मुसहर बस्तीमा एक हजार थान न्याना कपडा ?

काठमाडौं, १७ पुस । यतिखेर मधेसमा शीतलहर छ । गरिब मुसहर र चमार बस्तीमा जनताको बिचल्ली हेरिरहन सकेनन्, रौतहट, चन्द्रनिगाहपुरका रिक्सा चालक केदारप्रसाद तिमिल्सिनाले । उनले भीख मागेर भए पनि बस्तीमा पुगेर एक हजार थान न्याना कपडा बाँडे । किन त ? नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा […]