वीरगञ्जका रिक्सा चालकको हत्या आरोपमा पाँच जना पक्राउ

पर्सा : अटो रिक्सा चालक मुख्तार मियाँको हत्यामा संलग्न रहेको आरोपमा पाँचजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई नेपाली र तीन भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।मियाको शव पुस २२ गते साँझ वीरगञ्ज उपमहानगरपालिका-२३ इटियाही स्थित बयोधा अस्पतालको पछाडि नहरमा घोप्टो परेको अवस्थामा फेला परेको थियो।प्रहरीले नियन्त्रणमा लिएका मुख्य अभियुक्तमध्ये भारत बिहारको पूर्वी चम्पारण मोतीहारी घर भई हाल वीरगन्ज महानगरपालिका-३ छपकैया बस्ने अटो रिक्सा चालक ३० वर्षीय सुनिल कुमार र बाराको परवानीपुर गाउँपालिका-५ का २

सम्बन्धित सामग्री

हत्या आरोपमा एक जना पक्राउ

संखुवासभा प्रहरीले हत्या आरोपमा एक जना पक्राउ गरेको छ । सिलिचोङ गाउँपालिका घरभई हाल खाँदबारी नगरपालिका –७ स्थित आर्मी क्याम्प नजिकै डेरा गरी बस्ने २६ बर्षीया विना राई हत्या आरोपमा एक जना पक्राउ परेका छन् । हत्यामा संम्लग्न भएको आरोपमा खाँदबारी–११ हरेलोका ३१ बर्षीय मङ्शिरे शेर्पालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक अशोक […] The post हत्या आरोपमा एक जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विद्यार्थी नेता अयडीको हत्या आरोपमा थप २ जना पक्राउ

बाजुरा, मंसिर १४ । बाजुराका विद्यार्थी नेता चेतनदीप अयडीको हत्या आरोपमा थप २ जना पक्राउ परेका छन्। गत बिहीबार दुई जनालाई पक्राउ गरेको प्रहरीले मंगलबार थप २ जनालाई पक्राउ गरेको हो। त्रिवेणी नगरपालिका-७ मालाकोटका ३२ वर्षीय चेतनदीप अयडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा उनीहरु पक्राउ परेका हुन्। उनीहरुको परिचय भने प्रहरीले खुलाएको छैन। […]

६ महिने छोरीको हत्या आरोपमा आमासहित दुईजना पक्राउ

स्याङ्जा । ६ महिनाकी बालिकाको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका(२मा ६ महिनाका बालिकाको हत्या आरोपमा प्रहरीले आइतबार दुई जना पक्राउ गरेको हो । गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव […]

युवाको हत्या आरोपमा तीन जना पक्राउ

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय विशाल ढुङ्गानाको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । कर्तव्य ज्यान गरी हत्या गरेको अभियोगमा आज तीन जनालाई इलाका प्रहरी कार्यालय बेल चौताराले पक्राउ गरेको हो । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१० बस्ने ३८ वर्षीय विमल सुनार, शुक्लागण्डकी नगरपालिका–८ बस्ने २५ वर्षीय सुशील विक र शुक्लागण्डकी नगरपालिका–३ बस्ने ४७ वर्षीय होमबहादुर विक रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।ढुङ्गानाको शव शनिबा

सप्तरीमा  हत्या आरोपमा ३ जना पक्राउ

हत्या आरोपमा सप्तरी प्रहरीले आज रुपनी गाउँपालिका–५ बसविट्टीका लालु भन्ने जयराम खंग, रामप्रवेश खंग र दीपक खंगलाई पक्राउ गरेको छ । रुपनी गाउँपालिका–५ बसविट्टीका २५ वर्षीय अन्सारुल मियाँको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ ।अपरिचित व्यक्तिले २०७८ चैत ७ गते हत्या गरेको भन्दै मृतकका बुबा ४७ वर्षीय मो. ताहिर मियाँले तत्कालै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । कर्तव्य गरी मारेर पोखरीमा फालेको अवस्थामा मृतकको शव चैत ७ गते फेला परेको थियो । शवको पोष्टमार्टम च

हत्या आरोपमा उदयपुर र कैलालीबाट एकएक जना पक्राउ

काठमाडौं : हत्या आरोपमा उदयपुर र कैलालीमा एक एक जना पक्राउ परेका छन्।प्रहरीका अनुसार उदयपुरको कटारी नगरपालिका-५ सिसाघारीका ४२ वर्षीय पोष्टराज दाहाललाई सोमबार बिहान पक्राउ गरिएको हो। उनले आफ्नी श्रीमती ३८ वर्षीया नानुमाया दाहाललाई चिर्पटले प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। नानुमायाको घटनास्थलमै मृत्यु भएको हो।यस्तै‚ कैलालीमा श्रीमानको हत्या गरेको आरोपमा आइतवार राति एक महिला पक्राउ परेकी छन्। मोहन्याल गाउँपालिका-१ राक्साकी ३३ वर्षीया थुमा थापामगरले आफ्ना पति &nbs

आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौँ। नुवाकोटमा आफ्नै आमाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको ककनी गाउँपालिका–१ नयाँ बस्तीका ३३ वर्षीय भीमबहादुर बलामीलाई ६५ बर्सिया आमा कान्छी बलामीको हत्या आरोपमा प्रहरीले शनिवार राति पक्राउ गरेको हो । भीमबहादुरले रक्सी खाएर घनले टाउकोमा हानेर आमाको हत्या गरेको प्रहरीको आरोप छ । उनको शव घरभित्रै पत्करले छोपेको अवस्थामा भेटिएको […]

हत्या आरोपमा एक जना पक्राउ

२६ फागुन, गोरखा । भतिजाको हत्या आरोपमा गोरखा नगरपालिका–१२ छापगाउँका चाउरे भन्ने पदमबहादुर कुमाल पक्राउ परेका छन् । ४६ वर्षका काशीराम कुमालको हत्या आरोपमा उनकै काका ५९ वर्षका पदमबहादुरलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । सामान्य विवादमा पदमले भतिजा काशीरामलाई चिर्पटले हिर्काएको खुलेको प्रहरीले जनाएको छ । काशीरामको घटनास्थलमै मृत्यु भएपछि परिवारजनले पदमविरुद्ध जाहेरी […]

हत्या आरोपमा १ जना पक्राउ

मोरङको कटहरीका एक युवकको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कटहरी गाउँपालिका–३ का झप्पु भन्ने २८ वर्षीय अशोक ऋषिदेवको हत्यामा २ जना संलग्न रहेको प्रहरीले जनाएको छ।...

युवकको हत्या आरोपमा पत्नी र भाइ पक्राउ

२१ वैशाख, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा युवकको हत्या आरोपमा पत्नी र भाइसहित चार जना पक्राउ परेका छन् । गत शुक्रबार राति हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्या भएको थियो । हत्या आरोपमा उनकै पत्नी २३ बर्षीया सुशीला देवी, भाइ अनिल मण्डल र अरु दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शम्भु […]