भारतीय ई–रिक्सा चालक हत्या प्रकरणः पाँच जना पक्राउ

वीरगञ्ज– आपसी झगडा हुँदा फलामको रिन्चले टाउकोमा प्रहार गरेर वीरगञ्जमा एक भारतीय ई–रिक्सा चालकको हत्या भएको छ। भारत बिहारको वैशाली घर भइ हाल वीरगञ्ज महानगररपालिका–३ छप्कैया बस्ने ४५ वर्षका मुख्तार मियाँको हत्या भएको हो। मियाँको शव गत पुस २२ गते वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा फेला परेको थियो। अनुसन्धानको क्रममा उनको हत्या […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।