धनगढीका रिक्सा चालकलाई मेगा बैंकको क्यूआर कोड सेवा

काठमाडौं । धनगढीका विद्युतीय रिक्सा चालकहरुलाई मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोड सेवा उपलब्ध गराएको छ । क्यूआर कोड सेवा लिएसँगै विद्युतीय रिक्सा चालकहरू हर्षित भएका छन् । विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएपछि रिक्सा चालकहरू खुसी भएका हुन् । नेपाल राष्ट्र बैंक भुक्तानी विभागका कार्यकारी निर्देशक भुवन कँडेलले मेगा बैंकको धनगढीस्थित सुदुरपश्चिम प्रादेशिक कार्यालयमा एक कार्यक्

सम्बन्धित सामग्री

विराटनगर एयरपोर्टका ट्याक्सीको भुक्तानीका लागि मेगा बैंकको क्यूआर कोड सुविधा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सी भाडाको भुक्तानीका लागि क्यूआर कोड सेवा सुरू गरेको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले एयरपोर्ट ट्याक्सी प्रवर्द्धत केन्द्रसँग आबद्ध ट्याक्सीका चालकलाई विहीबार एक समारोहबीच क्यूआर कोड हस्तान्तरण गरी सेवा थालिएको हो । क्यूआर कोड सुविधाबाट एयरपोर्टमा आवतजावत गर्ने यात्रुहरुलाई नगदै […]

मेगा बैंकद्वारा क्यूआर कोड सेवा विस्तार

काठमाडौं,नेस ।  मेगा बैंक नेपालले क्यूआर कोडबाट रकम भुक्तानी व्यवस्थालाई बिस्तार गरिरहेको छ । नगदरहित कारोबारलाई क्रमशः विस्थापन गरी डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले काठमाडौंको जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारमा क्यूआर कोड सेवा विस्तार गरेको हो । नेपाल राष्ट्र बै‌क भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा […]

मेगा बैंकको जोरपाटीको तरकारी बजारमा क्युआर कोड सेवा

काठमाडौं, ५ बैशाख । जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफूल बजारमा मेगा बैंकले क्यूआर कोड सेवा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंक नेपालकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले क्यूआर कोड भुक्तानी सेवाको औपचारिक उद्घाटन गरेका हुन् । कार्यक्रममा ८० जना तरकारी विक्रेतालाई क्यूआर कोड […]

मेगाको क्यूआर भुक्तानी सेवा जोरपाटीको तरकारी बजारमा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले क्यूआर कोडबाट रकम भुक्तानी व्यवस्थालाई तीव्रताका साथ बिस्तार गरिरहेको छ । नगदरहित कारोबारलाई क्रमशः बिस्थापन गरी डिजिटल भुक्तानीलाई प्रबर्धन गर्ने बैंकको नीति अनुरुप मेगा बैंकले आज काठमाडौंको जोरपाटीस्थित विश्रान्ति होलसेल तरकारी तथा फलफुल बजारमा क्यूआर कोड सेवा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल र मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनुपमा खुञ्जेलीले तरकारी किनेको रकम क्य

पोखरामा मेगा बैंकको क्यूआर कोड सेवा

मेगा बैंक नेपालले पोखराका व्यावसायिक पसलहरुमा क्यूआर कोड वितरण गरी त्यस क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको छ ।नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले पोखराको चिप्लेढुङ्गामा रहेको घामपानी बजारका साथै लामाचौर, हेम्जाका विभिन्न स्थानमा रहेका पसलहरुबाट सामान खरिद गरेर क्यूआर कोडबाट भुक्तानी गरी क्यूआर कोड सेवाको सुभारम्भ गरे ।नेपाल राष्ट्र बंैक पोखराका प्रमुख […]

गागलफेदी यातायातमा मेगा बैंकको क्यूआर कोड सेवा

मेगा बैंक नेपालले गागलफेदी यातायातको यात्रीबाहक बसमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सुविधाको सुरुवात गरेको छ । मेगा बैंक र गागलफेदी यातायातबीच क्यूआर कोडबाट भाडा भुक्तानी व्यवस्थाको शुभारम्भ गरिएको हो ।गागलफेदी यातायातले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर–१, सातघट्टेबाट ब्रम्हखेल, डाँछी, थली, जोरपाटी, चाबहिल, गौशाला, ज्ञानेश्वर, डिल्लीबजार, बागबजार हुँदै रत्नपार्कसम्म सेवा दिँदै आएको छ […]