सुदूरपश्चिमका ३ जिल्लामा काँग्रेस, एमाले र माओवादी शून्य

स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएका मध्ये सुदूरपश्चिमका तीन जिल्लामा प्रमुख ३ दल शून्यमा झरेका छन्। नेपाली काँग्रेस दार्चुलामा, नेकपा एमाले डडेलधुरा र नेकपा माओवादी केन्द्र बाजुरामा शून्य भएका हुन्। ९ पालिका रहेको दार्चुलामा नेकपा एमालले ५ र नेकपा माओवादी केन्द्रले ४ पालिका प्रमुख जितेको छ । दार्चुलामा नेपाली काँग्रेसले ३ उपप्रमुख पद जितेको छ।

सम्बन्धित सामग्री

काभ्रेमा एमाले पहिलो, माओवादी चौथो

काभ्रे ।  समानुपातिक मतमा एमाले जिल्लामा पहिलो दल बनेको छ । काँग्रेस दोश्रो, स्वतन्त्र तेश्रो, माओवादी चौथो, समाजबादी पाँचौ दल बनेका छन् । राप्रपाले प्राप्त गरेको मतका आधारमा छैटौ दल बनेको छ । देशभर प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम र त्यसका बाछिाटाहरुका बारेमा विश्लेषण भईरहेको छ । राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा पनि निर्वाचन पछि […]

गृहको सर्वेक्षणः एमाले–माओवादी मिले प्रत्यक्षतर्फ १४५ सिट

काठमाडौं, साउन १० । संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामलाई लिएर लेखाजोखा गर्न थालिएको छ । सरकारी तहबाटै निर्वाचन परिणामबारे लेखाजोखा गर्न थालिएको हो । गृह मन्त्रालयले दुई महिना लगाएर गरेको एक तथ्यांकअनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै निर्वाचनमा गएमा कसैको पनि बहुमत नआउने देखिएको छ । एक्ला एक्लै […]

गृहको सर्वेक्षण : एमाले–माओवादी मिले प्रत्यक्षतर्फ १४५ सिट !

संघीय संसद्को निर्वाचन मिति घोषणा हुनुपूर्व नै निर्वाचन परिणामलाई लिएर लेखाजोखा गर्न थालिएको छ । सरकारी तहबाटै निर्वाचन  परिणामबारे लेखाजोखा गर्न थालिएको हो  ।गृह मन्त्रालयले दुई महिना लगाएर गरेको एक तथ्यांकअनुसार नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले छुट्टाछुट्टै निर्वाचनमा गएमा कसैको पनि बहुमत नआउने देखिएको छ । एक्ला एक्लै निर्वाचनमा गए काँग्रेसले ७७ सिटमा जित हासिल गर्नेछ । त्यसैगरी एमालेले ७० सिट र माओवादीले ८ सिट जित्ने रिपोर्ट निकालिएको छ । मन्त्रालयले यसको अ

एमाले र माओवादी एकले अर्कोलाई गलाउने रणनीतिमा

प्रदेश र संघको चुनावमा कुनकुन दलबीच तालमेल र गठबन्धन हुन्छ भनेर यसै भन्न सक्ने अवस्था छैन । चुनावी तालमेल र गठबन्धनको योजना बनाउन नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरु सघन छलफल र संवादमा छन् । प्रदेश र संघमा सरकार बनाउनका लागि हुने निर्वाचनबाट आफ्नो अनुकुल परिणाम ल्याउन दलहरु आफू हावी हुने गरी तालमेल र गठबन्धनका लागि क्रियाशील छन् । यद्यपि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु एकले अर्कालाई गलाउने रणनीति बनाएका छन् ।एमालेले बाहिरी रुपमा प्रदेश र संघको चुनावमा एक्

काँग्रेस डराउनु पर्दैन, निर्वाचन अघि वाम एकता सम्भव छैन : एमाले

नेकपा एमालेले संघीय निर्वाचनअघि वा एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको छ ।  एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वामपन्थी पार्टीहरुबीचको एकता सम्भवन नभएको दाबी गरेका छन् । ज्ञवालले एमाले र माओवादी केन्द्रबीच एकताको चर्चा माओवादीले काँग्रेससँग बागर्नेनिङ गर्न चलाएको सुनियोजित हल्ला भएको दाबी गरे । 'काँग्रेस डराउनु पर्दैन, तत्काल वाम एकताको सम्भावना छैन', ज्ञवालीले भने । उनले अहिले देशलाई वामपन्थी एकातिर र गैरवामपन्थी एक हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको बताए । ए

सुदूरपश्चिममा एकीकृत समाजवादी ७, काँग्रेस, एमाले र माओवादी १/१ जिल्लामा निल

धनगढी । सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ८८ मध्ये ८७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाबाहेक प्रदेशका सबै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । प्रदेशमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै पालिका जित्दै ठूलो पार्टी बनेको छ। काँग्रेसले ४० प्रमुख र अध्यक्ष जितेको छ भने ४७ पालिकामा उपप्रमुख […] The post सुदूरपश्चिममा एकीकृत समाजवादी ७, काँग्रेस, एमाले र माओवादी १/१ जिल्लामा निल appeared first on राजधानी राष्ट्रिय दैनिक.

सिन्धुपाल्चोकको इन्द्रावतीमा एमाले विजयी, माओवादी बन्यो तेस्रो

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एमालेका उम्मेदवार अध्यक्षमा विजयी भएका छन् र एमालेका झम्कनाथ नेपाल ७ हजार १२७ मतका साथ विजयी भएका हुन् । सो गाउँपालिकामा काँग्रेस दोस्रो हुँदा माओवादी तेस्रो बन्यो ।यस्तै सो गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । एमालेकी उम्मेदवार शोभना तामाङ विजयी भएकी हुन् ।

तनहुँका १० जनप्रतिनिधि पुनः टिकट पाउन सफल

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमबार नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार टुङ्ग्याउन सकस भएपछि ठूला दलले सोमबारमात्रै उम्मेदवारी दर्ता गराएका हुन् ।तनहुँका केही पालिकामा काँग्रेस, एमाले र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले पुनः टिकट पाउन सफल भएका छन् । नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष भइसकेका जनप्रतिनिधिले पुनः अर्को कार्यकालका लागि पार्टीबाट आधिकारिक टिकट पाउन सफल भएक

काँग्रेस, एमाले र माओवादी जिते पनि मुलुक बन्न सक्दैनः लिङ्देन

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस, एमाले र माओवादीले निर्वाचन जिते पनि मुलुक बन्न नसक्ने बताएका छन् । शनिबार काठमाडौँमा भएको राप्रपा कार्यकर्ता भेलामा अध्यक्ष लिङ्देनले ठूला पार्टीले देशलाई बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत गरेको र मुलुकका लागि केही गर्न नसकेको बताएका हुन् । उनले अब पनि उनीहरूले निर्वाचन जिते मुलुक […]