काभ्रे । समानुपातिक मतमा एमाले जिल्लामा पहिलो दल बनेको छ । काँग्रेस दोश्रो, स्वतन्त्र तेश्रो, माओवादी चौथो, समाजबादी पाँचौ दल बनेका छन् । राप्रपाले प्राप्त गरेको मतका आधारमा छैटौ दल बनेको छ । देशभर प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम र त्यसका बाछिाटाहरुका बारेमा विश्लेषण भईरहेको छ । राजधानीसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा पनि निर्वाचन पछि […]