प्रदेश र संघको चुनावमा कुनकुन दलबीच तालमेल र गठबन्धन हुन्छ भनेर यसै भन्न सक्ने अवस्था छैन । चुनावी तालमेल र गठबन्धनको योजना बनाउन नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरु सघन छलफल र संवादमा छन् । प्रदेश र संघमा सरकार बनाउनका लागि हुने निर्वाचनबाट आफ्नो अनुकुल परिणाम ल्याउन दलहरु आफू हावी हुने गरी तालमेल र गठबन्धनका लागि क्रियाशील छन् । यद्यपि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरु एकले अर्कालाई गलाउने रणनीति बनाएका छन् ।एमालेले बाहिरी रुपमा प्रदेश र संघको चुनावमा एक्