नेकपा एमालेले संघीय निर्वाचनअघि वा एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वामपन्थी पार्टीहरुबीचको एकता सम्भवन नभएको दाबी गरेका छन् । ज्ञवालले एमाले र माओवादी केन्द्रबीच एकताको चर्चा माओवादीले काँग्रेससँग बागर्नेनिङ गर्न चलाएको सुनियोजित हल्ला भएको दाबी गरे । 'काँग्रेस डराउनु पर्दैन, तत्काल वाम एकताको सम्भावना छैन', ज्ञवालीले भने । उनले अहिले देशलाई वामपन्थी एकातिर र गैरवामपन्थी एक हुनुपर्छ भन्ने पक्षमा आफूहरु नरहेको बताए । ए