तनहुँका १० जनप्रतिनिधि पुनः टिकट पाउन सफल

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमबार नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार टुङ्ग्याउन सकस भएपछि ठूला दलले सोमबारमात्रै उम्मेदवारी दर्ता गराएका हुन् ।तनहुँका केही पालिकामा काँग्रेस, एमाले र माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिले पुनः टिकट पाउन सफल भएका छन् । नगरपालिकाको प्रमुख, उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष भइसकेका जनप्रतिनिधिले पुनः अर्को कार्यकालका लागि पार्टीबाट आधिकारिक टिकट पाउन सफल भएक

सम्बन्धित सामग्री

दाङको गढवा पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

सबै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति र जनप्रतिनिधि सबैको अथक मेहनतले पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गर्न सफल भइएको गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलले बताए।

स्थानीय तहका जनप्रतिनिधि सफल हुन यी कुरामा ध्यान दिनुपर्छ

वित्तीय प्रशासन तथा आर्थिक अनुशासनसम्बन्धी जनकारी ः स्थानीय तहका पदाधिकारीहरू निर्वाचित भएर आएको एक वर्ष पुगेको छ । एक वर्षमा उनीहरूले धेरै कामहरू गरेको भए पनि आमजनताको मन जित्नेगरी काम गर्न अझै बाँकी छ । जनताको अभिमतबाट प्रत्यक्षरूपमा निर्वाचित जनप्रतिनिधिहरू भएकाले सर्वप्रथम जनताले जुन विश्वास र भरोसामा यो जिम्मेवारी दिएका छन् । त्यसप्रति सदासर्वदा बफादार […]

‘नयाँ जनप्रतिनिधि, पुरानै नीति’

दाङका स्थानीय तहमा जनप्रतिनिधि फेरिए पनि नीति तथा कार्यक्रम फेरिएनन् । नयाँ जनप्रतिनिधिहरुले पनि प्रायः पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् । दश स्थानीय तहमध्ये यस पटकको निर्वाचनमा नेपाली काँग्रेसले पाँच पालिका जित्न सफल भएको छ भने माओवादीले तीन र एमालेले दुई पालिका जितेका छन् । यीमध्ये अहिले काँग्रेसले जितेका लमही नगरपालिकासहित बबई र दङ्गीशरण गाउँपालिकामा यसअघि एमालेले जितेको थियो । त्यस्तै अहिले माओवादी केन्द्रले जितेका गढवामा एमालेले र राप्ती गाउँपालिकामा काँग्रेसले जितेको थियो । यी

‘जनप्रतिनिधि नयाँ , नीति पुरानै’

दाङका स्थानीय तहमा जनप्रतिनिधि फेरिए पनि नीति तथा कार्यक्रम फेरिएनन् । नयाँ जनप्रतिनिधिहरुले पनि प्रायः पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् । दश स्थानीय तहमध्ये यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले पाँच पालिका जित्न सफल भएको छ भने माओवादीले तीन र एमालेले दुई पालिका जितेका छन् । यीमध्ये अहिले कांग्रेसले जितेका लमही नगरपालिकासहित बबई र दङ्गीशरण गाउँपालिकामा […]

यसरी अघि बढे सफल हुन्छन् नयाँ जनप्रतिनिधि

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएपछिको स्थानीय तहको दोस्रो निर्वाचन सानदार रुपमा सफल भएको छ । यो निर्वाचन सँगै संघीय शासन व्यवस्थाको कार्यान्वयनको लागि ठुलो अवसर पनि प्राप्त भएको छ । स्थानीय तहको निर्वाचन सफलतापुर्वक सम्पन्न भएपछि यसले तीन वटा सन्देश स्पष्ट रुपमा दिएको छ । पहिलो सन्देश, निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगले जुन परामर्श […] The post यसरी अघि बढे सफल हुन्छन् नयाँ जनप्रतिनिधि appeared first on राजधानी राष्ट्रिय दैनिक.

लुम्बिनी प्रदेशमा तीन जना स्वास्थ्यकर्मी बने जनप्रतिनिधि

वैशाख ३० गते सम्पन्न स्थानीय चुनावमा अन्य पेसाबाट आएकाहरु पनि चुनावी मैदानमा गएर विजयी भएका छन् । लुम्बिनी प्रदेशमा ३ जना स्वास्थ्यकर्मी स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधि बन्न सफल भएका छन् । पाल्पामा दुई र दाङमा एक जना गरी तीन जना स्वास्थ्यकर्मीहरुले स्थानीय चुनाव जितेका छन् ।पाल्पाको माथागाढी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा स्वास्थ्यकर्मी निर्वाचित भएका छन् । नेकपा एमालेबाट माथागढी गाउँपालिकाको अध्यक्षमा यमबहादुर चिदी निर्वाचित भएका छन् । उनले ६ हजार १०९ मत ल्याउँदै नेपाली काँग्रेसका

परिमार्जित जनप्रतिनिधि  : यी पाँच पदमा विशेष निर्वाचन गरौँ

काम गर्दै जाँदा धेरै कुराहरू सिकिँदै गइन्छ भन्नेमा हामी कसैको पनि दुई मत छैन होला । नेपाली जनताको बलिदानीपूर्ण जनआन्दोलनहरूको परिणाम नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक सार्वभौमसत्ता सम्पन्न मुलुक बन्न सफल भएको छ । आज हामी स्वतन्त्रपूर्वक बाँच्न पाइनुको कारण सहिदहरूको अपूरणीय बलिदान नै हो ।तर, कतिपय दल र दलद्वारा प्रतिनिधि बनाइएका मानिसहरूलाई आम जनताले रुचि होस् कि नहोस्, जबरजस्ती मतदान गर्नु परिरहेको छ । तथापि लोकतन्त्रमा आवधिक निर्वाचन र जनप्रतिनिधि अनिवार्य तत्त्व हुन् । तसर्थ, अहिलेका जन

सरकार सफल बनाउन कर्मचारीको भूमिका महत्वपूर्णः मुख्यमन्त्री शाही

‘कर्णालीमा विकास बजेट कार्यान्वयन हुँदैन, विकासका लागि आएको बजेट जनप्रतिनिधि र कर्मचारी मिलेर खान्छन् भन्ने आरोप छ,’ नेपाल निजामति कर्मचारी युनियनको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले भने, ‘यस्तो आरोपको अन्त्य गर्न र कर्णालीमा विकासको...

संक्रमितलाई बोकेर आफैँ अस्पताल पुर्याउने यी जनप्रतिनिधि

यतिबेला विश्व नै कोरोना माहामारीले आक्रान्त बनेको छ। नेपालमा पनि यसको दोस्रो लहरले धेरै असर गरेको छ। कतिपय कोरोना संक्रमितलाई परिवारकै सदस्यले छुन डराइरहेका छन्।संक्रमितलाई उपचार गर्न अस्पतालमा बेड अभाव छ। दुर्गम गाउँमा एम्बुलेन्स र स्टेचरको अभावका कारण संक्रमितहरुले बिना उपचार अकालमा ज्यान गुमाउनु परेको छ। यस्तै अभावका बीच खोटाङका एकजना जनप्रतिनिधि कोरोना संक्रमितको उपचारका लागि उदाहरणीय बनेर सबैको मन जित्न सफल भएका छन्। खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई आफैँ बिर