सुदूरपश्चिममा एकीकृत समाजवादी ७, काँग्रेस, एमाले र माओवादी १/१ जिल्लामा निल

धनगढी । सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ८८ मध्ये ८७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाबाहेक प्रदेशका सबै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको हो । प्रदेशमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै पालिका जित्दै ठूलो पार्टी बनेको छ। काँग्रेसले ४० प्रमुख र अध्यक्ष जितेको छ भने ४७ पालिकामा उपप्रमुख […] The post सुदूरपश्चिममा एकीकृत समाजवादी ७, काँग्रेस, एमाले र माओवादी १/१ जिल्लामा निल appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

केही दिनमै माओवादी र नेकपा (एकीकृत समाजवादी) एक हुने गोकुल बाँस्कोटाको दाबी

काठमाडौं, ३ चैत्र । नेकपा (एमाले) का प्रभावशाली नेता गोकुल बाँस्कोटाले केही दिनमै माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एक हुने सनसनीपूर्ण खुलासा गरेका छन् । बाँस्कोटाले नेकपा नाम भएका सबै पार्टी बिजुली गतिमा एक हुने देखिएको टिप्पणी गरेका छन् । बाँस्कोटा विभिन्न राजनीतिक विषयमा आफ्नो धारणा राखिरहने नेताभित्र पर्छन् । उनले फेशबुकमा लेखेका छन्– […]

एकीकृत समाजवादी प्रचण्ड सरकारमा जाने

२३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा एमाले-माओवादी केन्द्रसहितको गठबन्धन सरकारमा सहभागी हुने वा नहुने विषयमा छलफल गर्न बुधबार बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको हो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मा दिएको छ […]

कञ्चनपुरमा सांसदसहित समाजवादी र माओवादी नेता एमाले प्रवेश गर्दै

१३ भदौ, धनगढी । कञ्चनपुरमा संघीय र प्रदेश सांसदसहित नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका नेता एमाले प्रेवेश गर्ने भएका छन् । एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका पूर्वसुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोककुमार चन्दसहितका नेता कार्यकर्ता […]

मधुवन नगरपालिकामा माओवादी र एकीकृत समाजवादी मिलेरै एमाले-काँग्रेससँग भिड्दै

बर्दियाको मधुवन नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीवीच चुनावी तालमेल भएकाले मिलेरै नेकपा एमाले र नेपाली काँग्रेससँग प्रतिष्प्रधा गर्ने भएका छन् । नेपाली काँग्रेससहित सत्ता गठबन्धन गर्ने समझदारी भएपनि सहमती हुन नसकेपछि माओवादी र एकीकृत समाजवादीबीच मात्रै तालमेल भएको हो । माओवादीबाट उम्मेदवारी दिएका लक्ष्मीप्रसाद शर्मा ‘आकाश’ उपमेयर सुभद्रा थारुलाई सघाउने एकीकृत समाजवादीले सघाउने सहमति भएको शर्माले बताए । दुई दलको समझदारी बमोजिम नगरको वडा नम्बर ८ अध्यक्षसहित

कांग्रेस, एमाले ढुक्क, माओवादी, एकीकृत समाजवादी धरमर

काठमाडौं, चैत ६ । सत्ता गठबन्धनमा रहेका दल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशव्यापी अभियानमा जुटेका छन् । गत स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनेको एमालेलाई विरासत जोगाउने चुनौती रहेको एमालेले सत्ता गठबन्धनमा आबद्ध रहेका चार दल एकातिर हुँदा पनि आफ्नो पार्टीले स्थानीय तहको निर्वाचनमा […]

एमाले, एस र माओवादी फेरि मिल्लान् ?

काठमाडौं, १० असोज । यथास्थितिमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एक हुनसक्ने असम्भव जस्तै लाग्छ । कुनैबेला यी तीन दल एउटे थिए, नेकपा । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुच्छर झुण्डिएको कम्युनिस्ट पार्टी नरहने अवस्थाको परिकल्पना गरेका थिए । उनैले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताको प्रस्ताव राखे । मिलेर […]