काठमाडौंका मेयर बालेन साहसँग सहकार्य गर्न तयार छु : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।

सम्बन्धित सामग्री

माधव नेपाल एमालेसँग सहकार्य गर्न आए ढोका बन्द गर्दैनौं : केशब बडाल (भिडिओसहित)

काठमाडौं, २० साउन । नेकपा (एमाले) का प्रभावशाली नेता केशब बडालले अहिलेको पाँच दलीय गठबन्धनमा अरु पाँच दल थपिएर आएपनि मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा एक्लै भिड्न तयार रहेको बताएका छन् । तर, निर्वाचनमा एमालेसँग सहकार्य गर्न आउनेहरुको लागि ढोका बन्द नभएको उनले बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको […]

काठमाण्डौलाई उत्कृष्ट सहर बनाउने योजनामा पार्टीकाे साथ रहने छ : माधव नेपाल

काठमाण्डाै - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काठमाण्डौ महनगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहलाई बधाई तथा शुभकामना दिनुभएको छ । नेपालले काठमाण्डौलाई उत्कृष्ट सहर बनाउने लगायत मेयर साहका सबै योजनामा सहयोग एवम् सहकार्य गर्न आफ्नाे पार्टी सधैँ तयार रहेको बताउनु भएको छ ।  साथै, उहाँले काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित उपमेयर, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई पनि सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

काठमाडौंका मेयर बालेन साहसँग सहकार्य गर्न तयार छुः माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ,’ नेप

सत्ता गठबन्धनबीच निर्वाचनसम्म सहकार्य गर्ने सहमति

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ ।पाँच राजनीतिक दल आबद्ध सत्ता गठवन्धनले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा बनाएको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउन लागेको हो ।सरकारले गर्ने काम र सरकारको प्राथमिकता निर्धारण गरिएको न्यूनतम साझा कार्यक्रमअनुसार स

फुटको डिलमा पुगेको एमाले शीर्ष नेताहरूबीच बोलचाल बन्द

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महत्तोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कसले, किन र केका लागि गर्दैछ यो सब ?’पार्टी एकतामा सक्रिय युवा नेता योगेश भट्टराईले केही दिनअघि सामाजिक सञ्जालमा ले

पार्टीहरु नमिलेर उपाय छैन : माधव नेपाल

नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले आफूहरु कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्यका लागि छलफल गर्न तयार रहेको बताएका हुन् ।

माधवले कांग्रेस र जसपा नेतृत्वलाई भने : बैठक बसौँ, सहकार्य गरौँ

नेकपा प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको बताएका छन्

काँग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार छौंः माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । बिहीबार काठमाडौंमा वर्तमान राजनीतिक संकट र त्यसको समाधान विषय विचार गोष्ठीमा बोल्दै अध्यक्ष नेपालले आफुहरु नेपाली काँग्रेस र जनत...

पश्चाताप गरेर आए ओली समूहसँग सहकार्य गर्न तयार छौं : माधव नेपाल

नेकपा प्रचण्ड –नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पश्चाताप गरेर आए ओलीसमूहसँग सहकार्य गरेर अघि बढ्न सकिने बताएका छन् । प्रेस संगठन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले पश्चाताप गरेर आए ओलीसमूहसँग पनि सहकार्य गरेर अघि बढ्न सकिने बताएका हुन् ।