माधवले कांग्रेस र जसपा नेतृत्वलाई भने : बैठक बसौँ, सहकार्य गरौँ

नेकपा प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको बताएका छन्

सम्बन्धित सामग्री

बालुवाटरमा सत्तारुढ गठबन्धनको बैठक सुरू

काठमाडौं : सत्तारूढ गठबन्धनको बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनमा आबद्ध दलहरूको बैठक सुरू भएको हो। आजको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता, राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउने लगायतका विषयमा छलफल हुने बताइएको छ। सरकारले दोस्रो पटक विश्वासको मत लिएको ४५ दिन हुँदा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन्। बैठकमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी

बालुवाटारमा पुरानो गठबन्धनको बैठक जारी

काठमाडौं । राष्ट्रपतिको विषयमा छलफल गर्न पुरानो गठबन्धनको बैठक बालुवाटारमा जारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेलगत्तै पुरानो गठबन्धनको बैठक सुरु भएको । बैठकमा माओवादीबाट प्रधानमन्त्री दाहालसहित जनार्दन शर्मा, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका नेता घनश्याम भुसाल […]

जसपा बाबुराम र उपेन्द्र पक्षको छुट्टाछुट्टै केन्द्रीय बिस्तारित बैठक बस्दै

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय बिस्तारित बैठक बुधबार बस्दैछ। केन्द्रीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको बैठक काठमाडौँमा बस्दैछ भने कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्षको बैठक वीरगञ्जमा बस्दैछ। पछिल्लो समय द्वय अध्यक्षबीच पार्टीमा खटपट सुरु भएको छ। मंगलवारको बैठकमा अध्यक्ष भट्टराईले अर्का अध्यक्ष उपेन्द्र यादवले पदको लोभ गरेको अन्य कम्युनिष्ट र कांग्रेस पार्टी […]

प्रतिपक्षीद्वारा प्रदेश सभाको बैठक अवरुद्ध

प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्न बसेको सुदूरपश्चिम प्रदेश सभाको बैठक प्रतिपक्षी दलहरुले अवरुद्ध गरेका छन् ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) ले असंबैधानिक तरिकाले बजेट ल्याएको भन्दै प्रदेश सभाको बुधबारको बैठक चल्न नदिएका हुन् । सभामुख अर्जुनबहादुर थापाले बैठकको कारबाही शुरु गर्नासाथ उठेर कांग्रेस र जसपाका […]

बाबुराम भट्टराई निवासमा जसपा पदाधिकारीको बैठक जारी

काठमाडौं। जनता समाजवादी पार्टीको पदाधिकारी बैठक जारी छ। आज संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई निवासमा पदाधिकारी बैठक जारी रहेको जसपाका एक नेताले जानकारी दिए। बैठकमा जसपा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई सहभागी छन्। अध्यक्ष ठाकुर र नेता महतोले आफूहरु तटस्थ बस्ने जानकारी कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीलाई गराइसकेका छन्।

अनिर्णित जसपा : देउवाको प्रस्ताव महन्थले मानेनन्, बाबुराम र उपेन्द्र बोलेनन्

काठमाडौं : बुढानीलकण्ठस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा आज तीन दलको बैठक बस्यो। नयाँ सरकार गठनमा केन्द्रीत रहेको उक्त बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेता सहभागी थिए।   बैठकमा सभापति देउवाले नयाँ सरकार गठनबारे प्रस्ताव राखेका थिए। कांग्रेस नेतृत्वमा सरकार बनाउन…

कांग्रेस सभापति देउवाले बोलाए तीन दलको बैठक

२६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन् । नेताहरुका अनुसार देउवाले भोलि आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे […]

बूढानीलकण्ठमा देउवा र जसपा शीर्ष नेताबीच बैठक सुरु

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ

कांग्रेस–जसपाबीच सरकार गठनलगायतका विषयमा छलफल हुने

काठमाण्डाै – नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच छलफल हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेता र जसपाका नेताबीच छलफल हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । शुक्रवार दिउँसो चार बजे देउवा निवास बूढानीलकण्ठमा हुने छलफल सरकार गठनलगायतका विषयमा छलफल हुने बताइएको छ । यस्तै जसपासँगको छलफलअघि नेपाली कांग्रेसको पदाधिकारी बैठक पनि बस्दैछ । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले उज्यालोलाई...

प्रचण्डको दौडधुप : कांग्रेस र जसपासँग गठबन्धनको प्रयास

२५ फागुन, काठमाडौं । साबिक नेकपाको प्रचण्ड–माधव समूहको ठूलो हिस्सा माधवकुमार नेपाल समूहलाई विदा गरेको भोलिपल्ट पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको स्थायी कमिटी बैठक राखेर नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने निर्णय गराए । बैठक लगतै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगे । देउवासँग करिव २० मिनेट कुरा गरेका […]