सत्ता गठबन्धनबीच निर्वाचनसम्म सहकार्य गर्ने सहमति

 नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी अन्तिम चरणमा पुर्याएको छ ।पाँच राजनीतिक दल आबद्ध सत्ता गठवन्धनले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा बनाएको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउन लागेको हो ।सरकारले गर्ने काम र सरकारको प्राथमिकता निर्धारण गरिएको न्यूनतम साझा कार्यक्रमअनुसार स

सम्बन्धित सामग्री

तोडियो गठबन्धन! एमालेसहित रास्वपा, राप्रपा र जसपाको सरकार बन्ने

काठमाडौं, फागुन २१ । मन्त्रिपरिषद् पुनर्गठन एवं राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा सत्ता गठबन्धनभित्र अविश्वास बढ्दा सत्ता गठबन्धन टुटेको छ । आइतबार रातिसम्म चलेको बैठकमा जुटेको सहमति र बिहानैदेखि भएका आन्तरिक छलफलका सहमती अनुसार माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोड्ने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सहिद सप्ताहका अवसरमा सुखानी सहिदका […]