नेकपा प्रचण्ड –नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पश्चाताप गरेर आए ओलीसमूहसँग सहकार्य गरेर अघि बढ्न सकिने बताएका छन् । प्रेस संगठन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले पश्चाताप गरेर आए ओलीसमूहसँग पनि सहकार्य गरेर अघि बढ्न सकिने बताएका हुन् ।