फुटको डिलमा पुगेको एमाले शीर्ष नेताहरूबीच बोलचाल बन्द

‘कमरेड केपी ओली आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्थ ठाकुर र राजेन्द्र महत्तोसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष केपी ओलीसँग मिल्न तयार नहुने तर शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने। कसले, किन र केका लागि गर्दैछ यो सब ?’पार्टी एकतामा सक्रिय युवा नेता योगेश भट्टराईले केही दिनअघि सामाजिक सञ्जालमा ले

सम्बन्धित सामग्री

फुटबाट यसरी जोगियो जसपा नेपाल

फुटको सँघारमा पुगेको भनिएको जनता समाजवादी पार्टी नेपाल तत्कालका लागि जोगिएको छ । एमसीसी सम्झौता तथा अन्य आन्तरिक विषयमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच विवाद बढेको समाचार प्रकाशमा आइरहेको थियो ।ललितपुरको ग्वार्कोस्थित एक कम्प्लेक्समा दुई दिनसम्म चलेको बैठक निष्कर्षमा पुग्न नसकेपछि पार्टीका शीर्ष नेता एवं अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई विवादित विषयमा सहमति बनाउन जिम्मेवारी दिइएको थियो ।उनीहरुको बैठकले नै प