सुजाताको भारतमा महत्वपूर्ण भेट

काठमाडौं, १७ जेठ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला भारत भ्रमणमा छिन् । उनले भारतमा रहँदा महत्वपूर्ण भेटहरु गरिरहेकी छिन् । सुजाताले सत्तारुढ भारतीय जनता पार्टीका पूर्व अध्यक्ष मुरलिमोहन जोशीसँग भेटेकी छिन् । भेट्रान नेता जोशीसँग सुजाताले राजनीतिक विषयमा महत्वपूर्ण कुराकानी गरेको बुझिएको छ । सुजाताले भारतमा रहँदा गिरिजाप्रसाद कोइराला फाउन्डेशन इन्डिया च्याप्टरको उद्घाटन […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी नौसेनाध्यक्षले गरे शिष्टाचार भेट

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिकाको एशिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष जोहन एक्विलिनोले शिष्टाचार भेट गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज (आइतवार) अपराह्न भएको भेटमा दुवैबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो।त्यस अवसरमा प्रधानमन्त्रीले नेपाल–अमेरिका सम्बन्धलाई आफूले उच्च महत्व दिँदै आएको बताए। उनले नेपालको आर्थिक विकासका निम्ति अमेरिकाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको भन्दै त्यसप्रति कृतज्ञता व्यक्त गरे।नौसेनाध्यक

जापानी राजदूतले गरे उपराष्ट्रपति यादवसँग शिष्टाचार भेट

काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेका छन्।लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज (बिहीवार) भएको भेटमा दुवैबीच द्विपक्षीय सम्बन्ध‚ आर्थिक सहयोगलगायत विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।भेटमा उपराष्ट्रपति यादवले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको बताए। “जापानले नेपाललाई अनुदान, ऋण, बहुपक्षीय निकायबाट आर्थिक एवं प्राविधिक

सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीको बिदाइ भेट

काठमाडौं :  सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन। राजदूत यान्छीले आज सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट भएको हो। भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमण भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकामा बधाई दिए । उनले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ । सो अवसरमा राजदूत यान्छीले आफ्नो कार्यकालमा संघीय संसदबाट भएको सहयोगका लागि आ

सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीले गरिन् बिदाइ भेट

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छन्। राजदूत यान्छीले आज सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट गरेकी हुन्। भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमण भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकामा बधाई दिए। उनले राजदूत होउलाई नयाँ…

सभामुख सापकोटासँग चिनियाँ राजदूत होउको बिदाई भेट

२२ असोज, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाई भेट गरेकी छन् । राजदूत यान्छीले शनिबार बिहान सभामुखसँग सभामुखको सरकारी निवास लैनचौरमा बिदाई भेट गरेकी हुन् । भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमणहरु भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेको भन्दै बधाई दिए । सभामुख सापकोटाले […]

सभामुख सापकोटासँग चिनियाँ राजदूत यान्छीको भेट

सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गरेकी छिन्। राजदूत यान्छीले आज सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट गरेकी हुन्। भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमण भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकामा बधाई दिए । उनले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ । सो अवसरमा राजदूत यान्छीले आफ्नो कार्यकालमा सङ्घीय संसदबाट भएको सहयोगका लागि आभार व्यक्त

प्रचण्डलाई मोदीले भेट नदिनुको अर्थ

१ साउन, काठमाडौं । तीन दिने भारत भ्रमणका लागि शुक्रबार दिल्ली उड्नुपूर्व त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘भारत सरकारका प्रधानमन्त्री र पदाधिकारीसँग भेट हुने भएकाले यो भ्रमण महत्वपूर्ण छ ।’ तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी प्रचण्ड आइतबार साँझ स्वदेश फर्किएका छन् । अन्तिम समयमा आएर भेट नहुने […]

देउवा र मोदीबिच भेटवार्ता हुँदै : ऊर्जा, कृषि र यातायातमा महत्वपूर्ण घोषणा हुने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज शनिवार भेटवार्ता हुने भएको छ। नयाँ दिल्लीस्थित हैदारवाद हाउसमा भेट हुने कार्यतालिका रहेको छ। प्रतिनिधिमण्डलस्तरीय वार्तापछि भोलि दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुनेभएको छ। नेपाली राजदूतावासमा शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त…

संसदमा एमसीसीमाथि छलफलको तयारी : प्रचण्ड र सभामुखको महत्वपूर्ण भेट

काठमाडौं – बिहीबार अमेरिकी विकास सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी)माथि प्रतिनिधिसभामा छलफल हुने कार्यसूची सार्वजनिक भएपछि सत्ता गठबन्धनका नेताको भेट बाक्लिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’लाई भेट्नुलाई महत्वका साथ हेरिएको छ। प्रतिनिधि सभाको बैठकमा एमसीसी बारे छलफलको सम्भावित कार्यसूची सार्वजनिक भएपछि प्रचण्ड र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो। अध्यक्ष […]

देउवाका विश्वका नेताहरुसँगको यी भेट (तस्बिरसहित)

काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राष्ट्रसंघले बेलायतमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा महत्वपूर्ण भेटघाट गरेका छन् । उनले विश्वका शक्तिशाली नेताहरुसँग औपचारिक एवं अनौपचारिक भेटवार्ताहरु गरेका छन् । देउवाले अमेरिकी राष्ट्रपति जोय वाइडेनसँग अनौपचारिक भेट गरेका छन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक र औपचारिक दुवै भेटवार्ता गरे । श्रीलंकाका राष्ट्रपति […]