काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिकाको एशिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष जोहन एक्विलिनोले शिष्टाचार भेट गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज (आइतवार) अपराह्न भएको भेटमा दुवैबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो।त्यस अवसरमा प्रधानमन्त्रीले नेपाल–अमेरिका सम्बन्धलाई आफूले उच्च महत्व दिँदै आएको बताए। उनले नेपालको आर्थिक विकासका निम्ति अमेरिकाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको भन्दै त्यसप्रति कृतज्ञता व्यक्त गरे।नौसेनाध्यक