काठमाडौं, १६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राष्ट्रसंघले बेलायतमा आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा महत्वपूर्ण भेटघाट गरेका छन् । उनले विश्वका शक्तिशाली नेताहरुसँग औपचारिक एवं अनौपचारिक भेटवार्ताहरु गरेका छन् । देउवाले अमेरिकी राष्ट्रपति जोय वाइडेनसँग अनौपचारिक भेट गरेका छन् । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक र औपचारिक दुवै भेटवार्ता गरे । श्रीलंकाका राष्ट्रपति […]