अमिताभले भावुक हुँदै छोरीलाई यस्तो लेखे

एजेन्सी, १० असोज । आज अन्तराष्ट्रिय विश्व डटर डे हो । आज सामाजिक सञ्जालमा बलिउड कलाकारहरुले छोरीहरुको प्रशसा गर्दै पोस्ट गरिरहेका छन् । बलिउडका महानायक अभिताभ बच्चनले छोरी श्वेता बच्चन नन्दाको लागि आज विशेष पोस्ट गरेका छन् । उनले श्वेतासँगको केही तस्विर शेयर गर्दै भावुक पोस्ट गरेका हुन् । अमिताभले लेखेका छन्,‘हैप्पी डटर डे । […]

सम्बन्धित सामग्री

श्रीमतीको जन्मदिनमा गृहमन्त्री लामिछानेको भावुक स्ट्याटस

गृहमन्त्री रवि लामिछानेले श्रीमती निकिता पौडेलको जन्मदिनको अवसरमा भावुक स्ट्याटस लेख्दै शुभकामना दिएका छन् । शुभकामना दिने क्रममा लामिछानेले निकिताले आफ्नो सफलताको लागि सयौं सपना लुकाएको उल्लेख गरेका छन् । निकिताले पारिवारिक विरासतदेखि  उच्च ओहोदाको  सरकारी अनुभव हुँदा हुँदै आफ्नै सफलतालाई लक्ष्य बनाएको लामिछानेले बताएका छन् । जन्मदिनको शुभकामना दिँदै सामाजिक सञ्जालमा लामिछानेले लेखेकमा छन् -' मलाई थाहा छ, मेरो सफलताको लागि तिमीले  आफ्ना कयौं सपना कतै लुकाएकी छौ। आफ्

ह्याट्रिकपछि अञ्जन भन्छन्- विगतमा के भयो सम्झिन चाहन्नँ

‘यो एउटा खेल मात्र थिएन । धेरै लामो समयपछि राष्ट्रिय झण्डा ओड्न पाए । खुसी छु । म शब्दमा बयान गर्न सक्दिनँ,’ अञ्जन भावुक हुँदै भन्छन् ।

पत्रकार सम्मेलनमा भावुक बनिन् झाँक्री

काठमाडौँ- मन्त्रीबाट राजीनामा दिने घोषणा गर्न आयोजना गरिएको कार्यक्रममा रामकुमारी झाँक्री भावुक बनेकी छन् । शहरी विकास मन्त्रीबाट राजीनामा दिन आयोजना गरिएको कार्यक्रममा मन्त्री झाँक्री रोएकी हुन् । कार्यक्रम भावुक हुँदै आँसु झार्न थालेपछि बोल्ने कार्यक्रम पछि सारिएको थियो । उनले मन्त्रालयमा बिताएको समयमा प्राप्त उपलब्धिलाई कर्मचारीले प्रस्तुत गरेका थिए ।  भावुक भएकी मन्त्री झाँक्रीले […]

सोच्नुहोस्, तपाईंको देशमा बम खस्दै छ : जेलेन्स्कीको भावुक सम्बोधन

टोरन्टो : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निकै भावुक हुँदै सहयोगको अपिल गरेका छन्। जेलेन्स्कीले मंगलबार क्यानडाका नागरिकलाई उनीहरूको समुदायको बीचमा बम खसेको कल्पना गर्न आग्रह गरे।उनले क्यानडाको संसद् र सरकारलाई रूसमाथि आर्थिक र सैन्य दबाब दिन आग्रह गरे। जेलेन्स्कीले क्यानडाका प्रधानमन्त्री जस्तिन त्रुदो र सांसदहरूलाई युक्रेनमा उडान निषेधित क्षेत्र बनाउन मद्दत गर्न आग्रह गरे।उनले भने, 'जस्तिन, तपाईं वा तपाईंका बच्चाहरूले शक्तिशाली विस्फोट, विमानस्थलमा बम आक्रमण, ओटावा विमानस्थल बम

अक्षय कुमारले कुकुरको मृत्यु भएपछि भावुक हुँदै लेखे स्ट्याटस

एजेन्सी, २४ फागुन । बलिउड अभिनेता अक्षय कुमार सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनी प्रायः आफ्नो प्रोफेशनल लाइफ र पर्सनल लाइफसँग सम्बन्धित अपडेट्स फ्यानसँग सेयर गरिरहेका हुन्छन् । उनले आफ्नो इन्स्टाग्राममा एउटा दुखद खबर शेयर गर्दै आफ्नो कुकुर क्लियोको मृत्युमा शोक व्यक्त गरेका छन् । अभिनेताले मंगलबार बिहान आफ्नो इन्स्टाग्राममा आफ्नो कुकुरसँगको पुरानो तस्विर […]

विश्वकपबाट वेस्ट इन्डिज बाहिरियो, ब्राभोले भावुक हुँदै लिए सन्यास

काठमाडौं, १९ कात्तिक । वेस्ट इन्डिजका अलराउन्डर ड्वायन ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । बिहीबार राति भएको खेलमा श्रीलंकासँग २० रनको पराजय भोग्दै जारी विश्वकप क्रिकेटबाट वेस्ट इन्डिज बाहिरिएपछि ब्राभोले सन्यासको घोषणा गरेका हुन । उनी मैदानबाट बाहिरिँदा निकै भावुक भएका थिए । ३८ वर्षीय ब्राभोले यस अघि नै सन्यास लिएका थिए । तर, […]

यी अर्बपति महिलाले भावुक हुँदै ठूलो उपहार घोषणा गरेपछि ... [भिडियो]

सबैभन्दा कम उमेरकी अर्बपति महिलामा पर्छिन् स्पेनक्सकी संस्थापक सारा ब्लेक्ली । उनले हालै भावुक हुँदै कर्मचारीका लागि लाखौंको उपचार घोषणा गरेकी छन् । गत हप्ता इन्टाग्राममा पोस्ट गरिएको भिडियोमा कम्पनीकी सञ्चालक साराले भावुक हुँदै उपहार घोषणा गरेकी छन् । जसमा विमानको फर्स्ट क्लास टिकटका साथ १० हजार डलर अर्थात् १२ लाख नेपाली रुपैयाँ प्रतिव्यक्ति दिने घोषणा गरिएको छ । साराले व्यावसायिक शुरूआतका क्रममा सफल हुन घरघरमा पुगेर फ्याक्स मशिन बेचेकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हेर्नुहोस् भिडियो –  ...

भावुक हुँदै मेस्सीले भने, ‘म बार्सिलोनामै रहन्छु भन्नेमा ढुक्क थिएँ’

लियोनेल मेस्सीले बार्सिलोना छाडेर जाने खबरले केही दिन अघि पुरै विश्वलाई आश्चर्यचकित बनायो । नयाँ करार सम्झौता गर्ने पूर्वसहमति भए पनि क्लबको आर्थिक अवस्थाका कारण मेस्सीले क्लब छाड्न परेको बताइएको छ ।क्लबबाट बिदा हुन अघि आइतबार मेस्सीले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । सम्मेलनमा मेस्सी शुरुदेखि नै भावुक देखिएका थिए । सभाहलमा प्रवेश गर्ने बित्तिकै रोएका मेस्सी आफ्ना कुरा राख्दा आँशु रोक्ने प्रयासमा थिए । ‘हामी यहीँ बस्ने छौँ भन्नेमा ढुक्क थियौँ । म, मेरो परिवारलाई बार्सिलोनामा रहनेछ