गृहमन्त्री रवि लामिछानेले श्रीमती निकिता पौडेलको जन्मदिनको अवसरमा भावुक स्ट्याटस लेख्दै शुभकामना दिएका छन् । शुभकामना दिने क्रममा लामिछानेले निकिताले आफ्नो सफलताको लागि सयौं सपना लुकाएको उल्लेख गरेका छन् । निकिताले पारिवारिक विरासतदेखि उच्च ओहोदाको सरकारी अनुभव हुँदा हुँदै आफ्नै सफलतालाई लक्ष्य बनाएको लामिछानेले बताएका छन् । जन्मदिनको शुभकामना दिँदै सामाजिक सञ्जालमा लामिछानेले लेखेकमा छन् -' मलाई थाहा छ, मेरो सफलताको लागि तिमीले आफ्ना कयौं सपना कतै लुकाएकी छौ। आफ्