ह्याट्रिकपछि अञ्जन भन्छन्- विगतमा के भयो सम्झिन चाहन्नँ

‘यो एउटा खेल मात्र थिएन । धेरै लामो समयपछि राष्ट्रिय झण्डा ओड्न पाए । खुसी छु । म शब्दमा बयान गर्न सक्दिनँ,’ अञ्जन भावुक हुँदै भन्छन् ।