एजेन्सी, ३ चैत्र । बलिउड अभिनेता रणवीर कपूरले आफ्ना बुवा तथा दिवंगत अभिनेता ऋषि कपूरका फ्यानका लागि एउटा भावुक भिडियो सेयर गरेका छन् । यस भिडियोमा रणवीरले ’शर्माजी नमकीन’ को बारेमा केही सम्झनाहरू सेयर गरेका छन्। रणबीरले ऋषि कपुर आफ्नो खराब स्वास्थ्यका बाबजुद ‘शर्माजी नमकीन’ पूरा गर्न चाहेको खुलासा गरेका छन् । शर्माजी नमकीन ऋषि […]