काठमाडौं, १९ कात्तिक । वेस्ट इन्डिजका अलराउन्डर ड्वायन ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । बिहीबार राति भएको खेलमा श्रीलंकासँग २० रनको पराजय भोग्दै जारी विश्वकप क्रिकेटबाट वेस्ट इन्डिज बाहिरिएपछि ब्राभोले सन्यासको घोषणा गरेका हुन । उनी मैदानबाट बाहिरिँदा निकै भावुक भएका थिए । ३८ वर्षीय ब्राभोले यस अघि नै सन्यास लिएका थिए । तर, […]