अटोमोवाइल क्षेत्रमा संलग्न व्यवसायी तथा श्रमिकलाई खोप उपलब्ध गराउन राज्यमन्त्री श्रेष्ठसँग माग

काठमाडौँ– नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ७ सदस्यीय नाडा प्रतिनिधि मण्डलले बुधबार नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठलाई भेटेको छ। भेटमा अटोमोवाइल क्षेत्रमा संलग्न व्यवसायीहरु, कर्मचारीहरु, टेक्निसियनहरु र देशैभर छरिएर रहेका श्रमिकहरुको लागि खोप उपलब्ध गराउने विषयमा गहन छलफल गरेको नाडाले जनाएको छ। नाडाका उपाध्यक्ष चौधरीले कोभिड १९ को कारण नेपालको समग्र […]

सम्बन्धित सामग्री

व्यवसायीलाई खोप उपलब्ध गराउन गुल्मी चेम्बरको माग

गुल्मी । गुल्मी चेम्बर अफ कमर्सले जिल्लाका सम्पूर्ण व्यवसायीहरूलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । चेम्बरले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, श्रमिक र कर्मचारीहरूलाई प्राथमिकतामा राखी कोभिड खोप उपलब्ध गराउन माग गरेको हो । चेम्बरले बिहीबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई व्यवसायीहरूको लागि खोप उपलब्ध गराउन भन्दै पत्र समेत बुझाएको छ ।

व्यवसायीलाई खोप उपलब्ध गराउन गुल्मी चेम्बरको माग

गुल्मी । गुल्मी चेम्बर अफ कमर्सले जिल्लाका सम्पूर्ण व्यवसायीहरूलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । चेम्बरले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, श्रमिक र कर्मचारीहरूलाई प्राथमिकतामा राखी कोभिड खोप उपलब्ध गराउन माग गरेको हो । चेम्बरले बिहीबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई व्यवसायीहरूको लागि खोप उपलब्ध गराउन भन्दै पत्र समेत बुझाएको छ ।

व्यवसायीलाई खोप उपलब्ध गराउन गुल्मी चेम्बरको माग

गुल्मी । गुल्मी चेम्बर अफ कमर्सले जिल्लाका सम्पूर्ण व्यवसायीहरूलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । चेम्बरले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, श्रमिक र कर्मचारीहरूलाई प्राथमिकतामा राखी कोभिड खोप उपलब्ध गराउन माग गरेको हो । चेम्बरले बिहीबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई व्यवसायीहरूको लागि खोप उपलब्ध गराउन भन्दै पत्र समेत बुझाएको छ ।

उद्योगी व्यापारीलाई खोप उपलब्ध गराउन निजी क्षेत्रको माग

साउन २४, वीरगञ्ज  । उद्योगी व्यापारीलाई कोरोनाको खोप उपलब्ध गराउन निजी क्षेत्रले माग गरेको छ ।  नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ को छैटौं कार्य समिति बैठकको उद्घाटनमा सहभागी उद्यमी व्यवसायीहरूले कोरोनाको जोखिममा रहेर काम गर्ने उद्योगी व्यापारीलाई प्राथमिकतामा राखेर खोप वितरण गर्नुपर्ने बताएका हुन् ।  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले खोपमा निजी क्षेत्रलाई न्यून प्राथमिकतामा राखेको गुनासो गरे । कोरोना महामारीमा अग्रपंक्तिमा रहेर अर्थतन्त्रलाई चलायमान बनाउने उद्योगपति र व्यापारी नै खोप नपाएर जोखिमपूर्ण अवस्थामा काम गरिरहेको बताए ।  खोप किनेर लगाउँछौ भन्दा पनि पाउने अवस्था नभएको निजीक्षेत्रको गुनासो छ । सरकारले निःशुल्क दिन नसक्ने भए किनेरै भए पनि लगाउन उद्यमी व्यापारीहरू तयार भएको श्रेष्ठले बताए । खोपको उपलब्ध नहुँदा उद्यमी, तिनका परिवार र कामदार कर्मचारी सबै जोखिममा परेको सहभागीहरूले बताए । महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले तहगत सरकारहरूले ल्याएका योजना र निजीक्षेत्र बीच समन्वयमा समस्या देखिएको बताए । तहगत सरकारले स्टार्टअप र इनोभेटिभ उद्यमका लागि योजना ल्याए पनि कार्यान्वनयमा उत्साह नदिएको गुनासो लाठको थियो ।  सहभागी जिल्ला तथा नगर उद्योग वाणिज्य संघका पदाधिकारीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले अनुगमनको नाममा व्यापारीसित अनुचित लाभ लिने गरेको आरोप लगाए ।  सीमावर्ती क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँमा मालसामान लैजाँदा प्रहरीले बाटोमा अनावश्यक दुःख दिएको गुनासो पनि उनीहरूले गरे ।  भीसीटीएसको कार्यान्वययन अव्यवहारिक भएको र ढुवानीमा कहिले भ्याट लगाउने कहिले हटाउने गर्दा व्यवसायी अन्योलमा सहभागीहरूको भनाइ थियो । सामाजिक सुरक्षा कोष, उपभोक्ता हित ऐनलगायतका कानूनी प्रावधानका कारण व्यवसायीमाथि समस्यामा थपिएको उनीहरुले बताए ।

‘पर्यटन उद्योग पुनरुत्थान गर्न कोरोनाको खोप आवश्यक’

होटल संघ नेपालले कोरोनाको खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।संघका अध्यक्ष सृजना राणा नेतृत्वको टोलीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर कोरोना महामारीबाट थलिएको पर्यटन उद्योगलाई माथि उकास्न सो क्षेत्रमा संलग्न व्यवसायी र मजदुरलाई प्राथमिकताका साथ कोरोनाको खोप उपलब्ध गराउन माग गरिन् ।उनले विश्वका कतिपय मुलुकमा कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका विदेशीहरु नेपाल आउन […]

दुग्ध व्यवसायीलाई कोभिडको खोप उपलब्ध गराउन माग

दुग्ध क्षेत्रका काम गर्ने व्यवसायी तथा मजदूरले सरकारसँग कोरोनाविरुद्धको खोप माग गरेका छन् । सरकारले दुग्ध क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा राखेको जनाउँदै नेपाल डेरी एसोशिएसन नेपालले खोपको व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।एसोशिएसनले एक विज्ञप्ति जारी गर्दै तत्काल दुग्ध क्षेत्रका मजदूर, उद्योगी तथा व्यवसायी र किसानलाई खोप दिन माग गरेको हो । “दुग्ध व्यवसाय अति संवेदनशील […]

व्यवसायीलाई खोप उपलब्ध गराउन आग्रह

गण्डकी – पोखरा उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ। संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले सोमबार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधुमाया अधिकारी गुरुङलाई भेट्दै उक्त माग राखेको हो। ज्ञापनपत्र बुझाउँदै अध्यक्ष कोइरालाले अत्यावश्यक सामग्रीको निर्वाध आपूर्तिमा सघाउने एवं राज्यलाई कर तिर्ने व्यवसायी खोपबाट […]

खोप उपलब्ध गराउन नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रका कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।सरकारले अटोमोवाइल वर्कशप, सोरुम तथा स्पेयर पार्टससमेत तोकिएको समयमा मात्र खुला हुनेगरी निर्देशिका जारी गरिसकेको छ । ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा व्यवसायमा संलग्नभई आफ्नो कार्यमा लाग्नु उच्च जोखिम हुने नाडाले जनाएको […]

नाडाद्वारा कोभिड- १९ विरुद्धको खोप यथाशक्य चाँडो उपलब्ध गराउन माग

असार १४, काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले कोभिड- १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सोमवार अपिल जारी गर्दै अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस व्यवसायमा संलग्न व्यवसायी, कर्मचारी, टेक्निसियन र  मजदूरहरुका लागि खोप उपलब्ध गराउन माग गरेका हुन् । नाडाले कोरोना महामारीबाट बच्न सरकारले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको सन्दर्भमा हाल निषेधाज्ञालाई केही खुकुलो पार्दे लगेता पनि ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र मजदूरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा व्यवसायमा संलग्न भई आफनो कार्यमा लाग्नु उच्च जोखिम  भएको बताएको छ । साथै उसले कोभिड खोप यथाशक्य छिटो उपलब्ध गराउन पनि सरकारलाई  भनेको छ ।

कोभिड १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन नाडाको माग

काठमाडौं । कोभिड १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन सरकारसँग नाडाले माग गरेको छ । नाडाले सरकारले अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस समेत तोकिएको समयमा मात्र खुल्ला हुनेगरी निर्देशिका जारी गरिसकेको भए पनि ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको प्रति सरकारको ध्यानाकर्षण गराएको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘व्यवसायमा संलग्न भई आफ्नो कार्यमा लाग्नु उच्च जोखिम हुने भएकोले यस्तो विषम परिस्थितिमा अटोमोबाइल वर्कशप, शो रुम तथ