खोप उपलब्ध गराउन नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रका कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।सरकारले अटोमोवाइल वर्कशप, सोरुम तथा स्पेयर पार्टससमेत तोकिएको समयमा मात्र खुला हुनेगरी निर्देशिका जारी गरिसकेको छ । ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको स्थितिमा व्यवसायमा संलग्नभई आफ्नो कार्यमा लाग्नु उच्च जोखिम हुने नाडाले जनाएको […]

सम्बन्धित सामग्री

अटोमोबाइल्स क्षेत्रका कर्मचारीलाई खोप उपलब्ध गराउन नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल्स क्षेत्रका कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । संघका पदाधिकारीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई भटेर यस्तो माग गरेका हुन् । नाडाका उपाध्यक्ष करण चौधरीले कोभिड–१९ को कारण अटोमोबाइल व्यवसाय नै समस्या परेको र यसको प्रत्यक्ष प्रभाव सरकारले अटोमोबाइल्स क्षेत्रबाट...

कोभिड १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन नाडाको माग

काठमाडौं । कोभिड १९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन सरकारसँग नाडाले माग गरेको छ । नाडाले सरकारले अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस समेत तोकिएको समयमा मात्र खुल्ला हुनेगरी निर्देशिका जारी गरिसकेको भए पनि ती क्षेत्रमा कार्यरत व्यवसायी, कर्मचारी र विशेषगरी मजदुरहरुका लागि खोप उपलब्ध नभएको प्रति सरकारको ध्यानाकर्षण गराएको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘व्यवसायमा संलग्न भई आफ्नो कार्यमा लाग्नु उच्च जोखिम हुने भएकोले यस्तो विषम परिस्थितिमा अटोमोबाइल वर्कशप, शो रुम तथ