व्यवसायीलाई खोप उपलब्ध गराउन आग्रह

गण्डकी – पोखरा उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ। संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले सोमबार गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री मधुमाया अधिकारी गुरुङलाई भेट्दै उक्त माग राखेको हो। ज्ञापनपत्र बुझाउँदै अध्यक्ष कोइरालाले अत्यावश्यक सामग्रीको निर्वाध आपूर्तिमा सघाउने एवं राज्यलाई कर तिर्ने व्यवसायी खोपबाट […]

सम्बन्धित सामग्री

अफ्रिकामा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन डब्लुएचओको आग्रह

२१ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठनले अफ्रिकी नागरिकलाई थप खोप उपलब्ध गराउन आग्रह गरेको छ । यहाँका खोप पाएका नागरिकको संख्या निकै थोरै रहेकाले त्यसका लागि विश्व स्वास्थ्य संगठनले आग्रह गरेको हो । अहिले अफ्रिकामा कोभिडविरुद्धको खोप लगाउने नागरिकको जनसंख्या जम्मा ११ प्रतिशत मात्र छ । यो विश्वका अरू देशहरूको तुलनामा निकै नै थोरै […]

वैदेशिक रोजगारीमा जाने  श्रमिकलाई काेराेना  खोप उपलब्ध गराउन श्रममन्त्रीको आग्रह

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई काेराेना विरुद्धकाे खोप उपलब्ध गराउन अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम)सँग आग्रह गर्नुभएकाे छ । आईओएमका मिसन प्रमुख लोरेना ल्यान्डोसँग मन्त्रालयमा हिजाे भएको भेटमा उहाँले खाेपकाे लागि आग्रह गर्नुभएकाे हाे । यस्तै उहाँहरुबीच आप्रवासी नेपाली श्रमिकको क्षेत्रमा आईओएमले नेपाल सरकारसँग गरिरहेको सहकार्यबारे समीक्षा पनि भयो । मन्त्री श्रेष्ठले कोराेना महामारीका कारण अन्तर्राष्ट्रिय श्र...

विदेश जाने श्रमिकलाई खोप उपलब्ध गराउन श्रममन्त्रीको आग्रह

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यहाँ स्थित अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)का प्रमुख लोरेना ल्याण्डोसँग वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेका छन् । आईएओएम प्रमुखसँग हिजो (बिहीबार) आफ्नै कार्यकक्षमा भएको भेटमा वैदेशिक रोजगारीबाट नेपाल फर्केका नेपालीले सिकेको सीपको सदुपयोग र पुँजी परिचालनका लागि मन्त्रालयले गरेका प्रयासबारे जानकारी […]

व्यवसायीलाई खोप उपलब्ध गराउन गुल्मी चेम्बर अफ कमर्सको आग्रह

गुल्मीमा गुल्मी चेम्बर अफ कमर्सले जिल्लास्थित व्यवसायीहरूलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई अनुरोध पत्र बुझाउँदै गुल्मी चेम्बर अफ कमर्सले गुल्मी जिल्ला भर रहेका सबै प्रकारका व्यवसायीहरूलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन अनुरोध गरेको गुल्मी चेम्बर अफ कमर्सका अध्यक्ष युवराज न्यौपानेले जानकारी दिए । देशको अर्थतन्त्रलाई माथि […]

कक्षा १२ का परीक्षार्थीलाई खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई बोर्डको आग्रह

३२ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का परीक्षार्थीलाई खोपको व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको जनाएको छ । जापानको अनुदानबाट आउन बाँकी रहेको एस्ट्राजेनेका खोप कक्षा १२ का विद्यार्थीलाई उपलब्ध गराउन मन्त्रालयलाई अनुरोध गरिएको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले बताए । ‘हामीले अहिले परीक्षार्थीको लागि खोपको पहल गरिरहेका छौं […]

नेपाललाई थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह

काठमाडौँ । सरकारले नेपाललाई अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन खोप उत्पादक देशलाई आग्रह गरेको छ । सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देशलाई धन्यवाद दिने निर्णय गरेको छ ।

उद्यमी व्यवसायीलाई खोप उपलब्ध गराउन माग

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङसँग भेटगरी अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रका उद्यमी व्यवसायीलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो । महासंघले निषेधाज्ञा र […]

नेपाललाई कोरोना खोप उपलब्ध गराउन बेलायतका विज्ञहरुको आग्रह

६ जेठ, काठमाडौं । बेलायतका विज्ञहरुले नेपाललाई कोरोना विरुद्धको खोप र अन्य आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन बेलायत सरकारलाई आग्रह गरेका छन् । बेलायतका स्वास्थ्य विज्ञ तथा खोप अनुसन्धानकर्ताहरु एन्ड्रयु पोलर्ड, सेरा गिल्वर्ड, सर जेरेमी फर्रर, निकोलस ह्वाइट लगायतले बेलायती विदेश सचिव डोमिनिक रावलाई एक पत्र लेखी नेपाल कोरोना महामारीको अत्यन्त संकटमा रहेको भन्दै खोप, […]

गरिब मुलुकलाई भ्याक्सिन उपलब्ध गराउन डब्लुएचओको आग्रह

४ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठनले गरिब मुलुकलाई भ्याक्सिन उपलब्ध गराउन धनी देशहरुसँग आग्रह गरेका छन् । केही धनी मुलुकहरुले साना बच्चाको लागि समेत खोप अभियान सञ्चालन गरिरहेको बेला विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले सो योजनामा पुर्नविचार गर्न र गरिब मुलुकलाई खोप उपलब्ध गराउन आग्रह गरेका हुन् । पछिल्लो समयमा फ्रान्स र स्वीडेनले कोभ्याक्सलाई खोप […]