माओवादीको सर्कुलर : एक्लै लड्नु परे केन्द्रको स्वीकृति लिनुपर्ने

२९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको चुनावमा सत्ता गठबन्धनमा तालमेलका लागि जोड दिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार जारी गरेको विशेष परिपत्रमा तालमेललाई प्राथमिकता दिइएको छ भने एक्लै लड्नुपर्ने अवस्थामा केन्द्रको स्वीकृति लिन भनिएको छ । ‘गठबन्धनमा तालमेलका लागि प्राथमिकताका साथ जोड गर्ने,’ परिपत्रमा भनिएको छ, ‘केही स्थानमा तालमेल हुन […]

सम्बन्धित सामग्री

मतदान केन्द्रको जिम्मा महिलालाई

नवलपरासी (बर्दघाट सुस्तापूर्व), मंसिर २ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा एउटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको छ । नवलपुरमा रहेका एक सय १३ मतदानस्थलका तीन सय दुई मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्रको जिम्मा महिलालाई दिइएको हो । नवलपुरको कावासोती नगरपालिका–२ मा रहेको शिव मावि शिवबस्तीको एउटा मतदान केन्द्रमा महिला […]

बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज प्रधानमन्त्रीले उद्घाटन गर्दै

११ भदौ, बुटवल । बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज (शनिबार) उद्घाटन गरिंदैछ । सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । एक अर्ब ११ करोड रुपैयाँको लागतमा बनेको सम्मेलन केन्द्रको बिहान १० बजे उद्घाटन गर्ने आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताए । उद्घाटन कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री […]

धनगढीमा आपतकालीन केन्द्रको सुरुवात

कैलालीको धनगढी उपमहानगरपालिकामा आपतकालीन कार्य सञ्चालन केन्द्रको सुरुवात भएको छ । केन्द्रको  धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमाल र युरोपेली संघका राजदूत नोना डिप्रेले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।नेपालका लागि युरोपेली संघका राजदूत डिप्रेले भूकम्पीय जोखिम र बढ्दो शहरीकरणका कारण हुने गरेको आगलागीका घटनाका साथै बाढीजन्य विपद् व्यवस्थापन र न्यूनीकरणमा उक्त केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने कुरामा विश्वास लिएकी छन् ।विपद् पूर्वतयारी, प्रतिकार्य तथा विपद् पश्चातको व्यवस्थापनम

धरानमा राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना हुने

राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा पनि स्थापना हुने भएको छ । धरान उपमहानगरपालिकाका मेयर हेर्क साम्पाङले धरानमा आविष्कार केन्द्रको शाखा स्थापना गर्ने घोषणा गरेका हुन् ।  आविष्कार केन्द्रको शाखा धरानमा स्थापना गर्न गृहकार्यमा जुटेको मेयर साम्पाङले जानकारी दिए । राष्ट्रिय आविष्कार केन्द्र महावीर पुनले सन् २०१२ मा स्थापना गरेका हुन् ।   आविष्कार केन्द्रले...

मतदान केन्द्रको स्थलगत अवलोकन

डाेटी। स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति डाेटीले मतदान केन्द्रको स्थलगत अवलोकन गरेको छ । जिल्लाको शिखर नगरपालिका, जोरायल गाँउपालिका र बडिकेदार गाउँपालिकामा रहेको मतदान केन्द्रको अवलोकन गरिएको हो । यसअघि पूवीचौकी गाउँपालिकामा रहेको मतदान केन्द्रको पनि अवलोकन गरिएको थियो । जिल्ला सुरक्ष समिति डोटीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शंकबहादुर विष्टको नेतृत्वमा […]

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन: मधेसबाट पदाधिकारीमा दाबी

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन भोलिदेखि सुरु हुँदैछ । प्रदेशबाट प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीमा पुग्न आ-आफ्नो प्रयास जारी राखेका छन् । माओवादीका लागि मधेस शक्तिको दोस्रो ठूलो केन्द्र हो । त्यसैले मधेसबाट माओवादी केन्द्रको केन्द्रीय समितिमा प्रतिनिधित्व चाहने आकांक्षी बढी छन् ।हालसम्म माओवादी केन्द्रको पदाधिकारीमा कोही पनि मधेसी पुग्न सकेका छैनन् । प्रदेश २ बाट गिरिराजमणि पोखरेल सचिवसम्म भए तर मधेसी अनुहार भएका कोही पनि मधेसी पदाधिकारीमा

महामारीका बाबजुद सम्मेलन केन्द्रको उद्घाटन

काठमाडौं। तीन हजार क्षमताको अन्तर्राष्ट्रियस्तरको सनराईज सम्मेलन केन्द्रको काम दुई वर्षमै सकिएको छ। २०७६ साल कात्तिकमा निर्माण सुरु भएको सम्मेलन केन्द्रको काम २०७८ को सुरुवातमै सकिएको हो। २०७६ सालको चैत महिनामै सक्नेगरी सुरु गरिएको निर्माणको काम कोभिड–१९ का कारण पछि धकेलिएको थियो।

गोदावरीमा निर्मित सम्मेलन केन्द्रको उद्घाटन आज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीको नवनिर्मित सम्मेलन केन्द्रको आज उद्घाटन गर्ने भएका छन्। ललितपुरको गोदावरी नगरपालिका–३ मा निर्माण भएको गोदावरी सनराइज सम्मेलन केन्द्रको आज प्रधानमन्त्रीले भर्चुअल माध्ययमबाट उद्घाटन गर्नेछन्। कार्यक्रम ४ बजेका लागि तय भएको बताइएको छ। प्रधानमन्त्रीमा सपथ र पदभार ग्रहणपछि उक्त केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ।

मन्त्री शाहद्वारा निर्माणाधिन सम्मेलन केन्द्रको अनुगमन

ललितपुर। शहरी विकासमन्त्री प्रभु शाहले ललितपुरको गोदावरीमा निर्माणाधिन सम्मेलन केन्द्रको अनुगमन गरेका छन्। उनले आज दिउँसो आधुनिक र प्रविधियुक्त तीनहजार सिट क्षमताको सम्मेलन केन्द्रको अनुगमन गरेका हुन्। अनुगमनमा मन्त्रालयका प्रतिनिधि लगायतका टोली सहभागी थिए। निर्माणाधिन सम्मेलन केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ।