मन्त्री शाहद्वारा निर्माणाधिन सम्मेलन केन्द्रको अनुगमन

ललितपुर। शहरी विकासमन्त्री प्रभु शाहले ललितपुरको गोदावरीमा निर्माणाधिन सम्मेलन केन्द्रको अनुगमन गरेका छन्। उनले आज दिउँसो आधुनिक र प्रविधियुक्त तीनहजार सिट क्षमताको सम्मेलन केन्द्रको अनुगमन गरेका हुन्। अनुगमनमा मन्त्रालयका प्रतिनिधि लगायतका टोली सहभागी थिए। निर्माणाधिन सम्मेलन केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ।

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको प्रत्यारोपण केन्द्रको अनुगमन

काठमाडौं  ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अनुगमन गर्नु भएको छ । मन्त्री बस्नेतले अस्पतालको निरिक्षण गर्नुका साथै उपचाररत विरामीहरुसँग उपचारका क्रममा भएको समस्याहरुको वारेमा जानकारी लिनुभएको थियो । अनुगमनका अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले स्थान अभावको कारण विरामीहरुलाई सेवा दिन असुविधा भएकोले […]

ऊर्जामन्त्री बस्नेतले गरे भार प्रेषण केन्द्रको अनुगमन

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र पुगेर देशभरि विद्युत आपूर्तिको अवस्था बारेमा निरीक्षण तथा अनुगमन गरेका छन्। गर्मी बढेर ऊर्जाको अत्यधिक खपत भइरहेका बेला ऊर्जामन्त्री बस्नेत मंगलबार साँझ भार प्रेषण केन्द्रमा पुगी देशभरिको विद्युतको खपत र आपूर्ति व्यवस्थापनका विषयमा जानकारी लिएका हुन्। सो क्रममा मन्त्री बस्नेतलाई नेपाल […]

मन्त्री कुँवरद्वारा कोरियन भाषा परीक्षा केन्द्रको अनुगमन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले इपिएस प्राणालीमार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अुगमन गरेका छन्।...

मन्त्री कुँवरद्वारा कोरियन भाषा परीक्षा केन्द्रको अनुगमन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले इपिएस प्रणालीमार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अनुगमन गरेका छन् । अनुगमनका क्रममा उनले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नुपर्ने नियमका बारेमा जानकारी लिए । रोजगारीका लागि कोरिया जाने कामदारको परीक्षा प्रत्येक वर्ष इपिएस कोरिया शाखाले लिने गर्दछ ।यस वर्ष गत जेठ १९ देखि असार ३ गतेसम्म पहिलो चरण र यही असार १३ गतेदेखि दोस्रो चरणमा परीक्षा भइरहेको छ । एक पटक २०० जनाले परीक्षा दिइरहेका छन् । यस व

कोरिया जाने श्रमिक भाषा परीक्षा केन्द्रको अनुगमन

काठमाडौं : श्रम‚ रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले इपिएस प्रणालीमार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अनुगमन गरेका छन्। उनले मंगलबार दिउँसो ललितपुरको भैँसेपाटीस्थित परीक्षा केन्द्रको अनुगमन गरेका हुन्।मन्त्री कुँवरले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नुपर्ने नियमबारे जानकारी लिएका थिए। रोजगारीका लागि नेपालबाट कोरिया जाने कामदारको वैदेशिक रोजगार विभागअन्तर्गत पर्ने इपिएस कोरिया शाखाले प्रत्येक वर्ष परीक्षा लिँदै आएको छ।

मन्त्री कुँवरद्वारा कोरिया जाने कामदारको भाषा परीक्षा केन्द्रको अनुगमन

काठमाडौँ– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले इपिएस प्रणाली मार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अनुगमन गरेका छन् । मंगलबार दिउँसो ललितपुरको भैँसेपाटीमा रहेको परीक्षा केन्द्रको अनुगमन गरेका हुन् । मन्त्री कुँवरले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नु पर्ने नियमका बारेमा बुझ्नु भएको छ । रोजगारीका लागि नेपाल बाट कोरिया […]

धनुषाधाममा जडिबुटी सम्बन्धी केन्द्र र प्राणि उद्यान बनाइने : मन्त्री यादव

वन तथा  वातावरण मन्त्री रामसहाय यादवले धनुषाधाममा रहेको वस्तपति उद्यानलाई जडिबुटिको अध्ययनको केन्द्रको रुपमा विस्तार गर्ने बताएका छन् । शुक्रबार धनुषाधामस्थित वनस्तपती अनुसन्धान केन्द्रको वनस्पति उद्यानको अनुगमन तथा निरीक्षण गरेका मन्त्री यादवले...

मन्त्री यादवले गरे खोप केन्द्रको अनुगमन

प्रदेश १ का सामाजिक विकासमन्त्री जयराम यादवले विराटनगरका वडाहरूमा सञ्चालित खोप केन्द्रको अनुगमन गरेका छन् ।

कोरोना संक्रमितको उपचारमा कुनै कसर बाँकी नराख्न मन्त्री साम्सोहाङको निर्देशन

विराटनगर : प्रदेश १ का नवनियुक्त सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले कोरोना संक्रमितको उपचार प्रभावकारी र कुनै गुनासो नआउने गरी गर्न निर्देशन दिएका छन्।प्रदेश १ सरकारले सञ्चालन गरेको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको आइतबार अनुगमन गर्ने क्रममा मन्त्री साम्सोहाङले यस्तो निर्देशन दिएका हुन्। मन्त्री साम्सोहाङले कोभिड अस्पतालको प्रशासनिक कार्य उपचार केन्द्रको खाली भवनबाट गर्ने गरी व्यवस्थापन मिलाउन समेत निर्देशन दिए। उनले भने, ‘टेन्टबाट भन्दा खाली भवन मर्मत गरेर