गोदावरीमा निर्मित सम्मेलन केन्द्रको उद्घाटन आज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीको नवनिर्मित सम्मेलन केन्द्रको आज उद्घाटन गर्ने भएका छन्। ललितपुरको गोदावरी नगरपालिका–३ मा निर्माण भएको गोदावरी सनराइज सम्मेलन केन्द्रको आज प्रधानमन्त्रीले भर्चुअल माध्ययमबाट उद्घाटन गर्नेछन्। कार्यक्रम ४ बजेका लागि तय भएको बताइएको छ। प्रधानमन्त्रीमा सपथ र पदभार ग्रहणपछि उक्त केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ।

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले आज गोदावरीमा निर्मित सम्मेलन केन्द्रको उद्घाटन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको गोदावरी नगरपालिका- ३ मा निर्माण भएको सम्मेलन केन्द्रको आज उद्घाटन गर्ने भएका छन्

विकास र समृद्धिको चाहनालाई पूरा गर्ने सरकारको योजनाः मुख्यमन्त्री पोख्रेल

बाँके। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोख्रेलले बर्दियाको शिवगङ्गा आँखा उपचार केन्द्रको शल्यक्रिया कक्षसहितको नवनिर्मित भवनको  आज उद्घाटन  गरेका छन् । रु एक करोड ४० लाखको लागतमा निर्मित सो भवन ३० कोठेका छन् । भवन निर्माणका लागि प्रदेश सरकारले पनि रु ८५ लाख सहयोग गरेको बताइएको छ । सो अवसरमा मुख्यमन्त्री पोख्रेलले विकास र समृद्धिको जनचाहनालाई पूरा गर्ने  सरकारको योजना रहेको उल्लेख गर्दै मुलुकमा देखिएको राजनीतिक समस्याको निकासका लागि आगामी वैशाखमा हुने चुनाव सबै सहभागी हुन