माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन: मधेसबाट पदाधिकारीमा दाबी

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन भोलिदेखि सुरु हुँदैछ । प्रदेशबाट प्रतिनिधिहरू काठमाडौँ आउने क्रम सुरु भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीमा पुग्न आ-आफ्नो प्रयास जारी राखेका छन् । माओवादीका लागि मधेस शक्तिको दोस्रो ठूलो केन्द्र हो । त्यसैले मधेसबाट माओवादी केन्द्रको केन्द्रीय समितिमा प्रतिनिधित्व चाहने आकांक्षी बढी छन् ।हालसम्म माओवादी केन्द्रको पदाधिकारीमा कोही पनि मधेसी पुग्न सकेका छैनन् । प्रदेश २ बाट गिरिराजमणि पोखरेल सचिवसम्म भए तर मधेसी अनुहार भएका कोही पनि मधेसी पदाधिकारीमा

सम्बन्धित सामग्री

अखिल क्रान्तिकारीले माघमा राष्ट्रिय सम्मेलन गर्ने

२ असोज, काठमाडौं । नेकपा निकट अखिल (क्रान्तिकारी)ले आगामी माघमा संगठनको २३औँ राष्ट्रिय सम्मेलन गर्ने भएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले १० देखि १३ माघसम्म काठमाडौँमा आफ्नो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको संगठनका महासचिव ललित सीले जानकारी दिए । राष्ट्रिय सम्मेलनको मिति घोषणा भएसँगै वर्तमान केन्द्रीय समितिलाई आयोजक समितिमा […]

उपमहानगरहरुको राष्ट्रिय सम्मेलन हुने

बुटवल । बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ । बुटवल उपमहानगरपालिकाले देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आगामी माघ २१ र २२ गते आयोजना गर्न लागेको हो । समान समस्या, समान मुद्दा र समान संरचना भएकाहरुका बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल […]

चितवनमा मनोचिकित्सक संघको राष्ट्रिय सम्मेलन

नेपाल मनोचिकित्सक संघले दुई दिने नवौं राष्ट्रिय सम्मेलन चितवनको सौराहामा सम्पन्न भएको छ।

चिकित्सक संघको राष्ट्रिय सम्मेलन विराटनगरमा

११ असाेज, विराटनगर । नेपाल चिकित्सक संघले राष्ट्रिय सम्मेलन विराटनगरमा गर्ने तयारी गरेको छ । चिकित्सक संघ कोसी शाखाका अध्यक्ष फरवार्ड शिलवालका अनुसार २९औं राष्ट्रिय सम्मेलन फागुन १८ देखि २० गतेसम्म विराटनगरमा गर्ने तयारी छ । सम्मेलनमा एक हजार डाक्टरहरु सहभागि हुनेछन् भने ५० वटा अनुसन्धान मुलक कार्यपत्र चिकित्सकले प्रस्तुत गर्नेछन् । नेपालको स्वास्थ्य क्षेत्रको […]

पोखरामा ‘न्यायिक समितिको राष्ट्रिय सम्मेलन’ हुने

पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन हुने भएको छ। पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा यहाँस्थित सभागृहमा यहि चैत १४ गते न्यायिक समितिको राष्ट्रिय सम्मेलन हुने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।...

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने

नेकपा(माओवादी केन्द्र)को आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । मंगलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।  माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन...

एक सातापछि हुने अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन

काठमाडौँ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन तयारी नपुगेको भन्दै एक साता पछि सरेको छ। यही असोज ८, ९ र १० गते गर्ने भनिएको राष्ट्रिय सम्मेलन १४, १५ र १६ गते काठमाडौँमा गर्ने निर्णय गरिएको हो । केही प्रदेशको सम्मेलन बाँकी रहेको र पूर्वतयारी पनि नसकिएकाले राष्ट्रिय सम्मेलन १४ गतेबाट सुरु […]

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन एक साता सर्‍यो

५ असोज, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन तयारी नपुगेको भन्दै एक साता पछि सारिएको छ । यही असोज ८, ९ र १० गते गर्ने भनिएको राष्ट्रिय सम्मेलन १४, १५ र १६ गते काठमाडौंमा गर्ने निर्णय भएको हो । केही प्रदेशको सम्मेलन बाँकी रहेको र पूर्वतयारी पनि नसकिएकाले राष्ट्रिय सम्मेलन […]

अनेरास्ववियू (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन असोजमा

अनेरास्ववियू (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन असोज ८, ९ र १० गते हुने भएको छ ।  अध्यक्ष रञ्जित तामाङको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।  यस्तै वर्तमान केन्द्रीय समितिलाई राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गरिएको छ । आयोजक समितिकै रुपमा सम्मेलनसम्म केन्द्रीय पदाधिकारी तथा अन्य सदस्यहरूको जिम्मेवारी यथावत् रहनेछ ।  बैठकले भदौ १५ सम्म इकाइ, क्याम्पस, पालिका भेला/सम्मेलन, भदौ २५ सम्म जिल्लाहरुको भेला/सम्मेलन, भदौ २५ देखि असोज १ सम्म प्रदेशको भेला/सम्...

बारको राष्ट्रिय सम्मेलन स्थगन

काठमाडौं । नेपाल बार एसोसिएसनले आगामी जेठ १४, १५ र १६ गते पोखरामा आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलन कोभिड–१९ का कारण स्थगित गर्ने निर्णय गरेको छ । बारको शुक्रबार बसेको बैठकले कानून व्यवसायीहरूको राष्ट्रिय सम्मेलन कोभिड–१९ का कारण अर्को सूचना नआएसम्मलाई स्थगित गर्ने निर्णय गरेको बारका उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन् ।बारमा प्रत्येक नयाँ कार्यसमितिले कानून व्यवसायीको राष्ट्रिय सम्मेलन गरी कानून क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी कार्यदिशा तय गर्ने गर्दछ । वर्तमान