अफ्रिकन कप : सेनेगल र आइभरी कोष्ट प्रिक्वाटरफाइनलमा :: Pahilopost.com

अल्जेरिया, सेनेगल, मोरोक्को र आइभरीकोष्ट इजिप्टमा भइरहेको अफ्रिकन कप अफ नेशन्सको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। चार वटै टोलीले समूह चरणको अन्तिम खेलमा जित हात पारेका हुन्। अन्तिम खेल जितेपछि अल्जेरिया समूह सी को विजेता र मोरोक्को समूह डी को विजेता बनेको हो। तान्जानियालाई ३-० ले पराजित गर्दै लगातार तेस्रो

सम्बन्धित सामग्री

विश्वकप फुटबल: सेनेगल र नेदरल्यान्ड्सबीच प्रतीक्षित भिडन्त

कतारमा जारी विश्वकप फुटबलमा सेनेगल र नेदरल्यान्डसबीच समूह ‘ए’अन्तर्गत राति ९:४५ मा प्रतिस्पर्धा हुँदैछ। दुवै टिम विश्वकपमा विजयी सुरुवातको लक्ष्यमा रहँदा युरोपियन र अफ्रिकन जायन्टबीचको खेल बहुप्रतिक्षित मानिएको छ। दोहास्थित अल थुमामा स्टेडियममा हुने खेललमा अफ्रिकन कप अफ नेसन्सको च्याम्पियन सेनेगलले युरोपियन दाबेदार नेदरल्यान्ड्सलाई हराउँदै नकआउटमा बलियो रहेको सन्देश दिन चाहन्छ। यद्यपि सेनेगलका लागि कप्तान […]

उपाधि विजेता सेनेगल टोलीको भव्य स्वागत

पहिलो पटक अफ्रिकन कप अफ नेसन्स फुटबलको उपाधि जितेर स्वदेश फर्किएको सेनेगल टोलीको भव्य स्वागत गरिएको छ । खेलाडीको स्वागतका लागि सेनेगलका राष्ट्रपति म्याकी साल विमानस्थलमै पुग्नुभएको थियो ।

इजिप्टलाई हराउँदै सेनेगल बन्यो अफ्रिकन कप अफ नेशन्सको च्याम्पियन

इजिप्टलाई हराउँदै सेनेगल अफ्रिकन कप अफ नेशन्सको च्याम्पियन बनेको छ। क्यामरुनको ओलेम्बेस्थित पउल बिया स्टेडियममा गएराति सम्पन्न फाइनल खेलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै सेनेगल पहिलो पटक च्याम्पियन बनेको बनेको हो। खेलको सातौं मिनेटमै सेनेगलले खेलमा अग्रता बनाउने अवसर बनाएको थियो। तर, साडियो मानेको प्रहार इजिप्टका गोलकिपर गाबास्कीले रोकिदिए।…

अफ्रिकन कपको उपाधि सेनेगलले जित्यो

काठमाडौँ : सेनेगलले पहिलो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ।गएराति सम्पन्न फाइनल खेलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेनेगलले पहिलो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको हो।निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा गोलरहित बराबरी खेलेपछि सेनेगल र इजिप्टबीचको फाइनल खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।पेनाल्टी सुटआउटमा सेनेगल ४-२ गोल अन्तरले विजयी भएको थियो। यसअघि खेलको सातौ मिनेटमा पेनाल्टी मिस गरेका लिभरपुलबाट खेल्ने सेनेगलका स्टार साडियो मानेल

अफ्रिकन कप अफ नेसन्स : क्यामरुनलाई पेनाल्टीमा हराउँदै इजिप्ट फाइनलमा

क्यामरुनलाई पेनाल्टी सुटआउटमा हराउँदै इजिप्ट अफ्रिकन कप अफ नेसन्सको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै इजिप्ट उपाधि नजिक पुगेको हो । खेलको निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयमा पनि गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । इजिप्टले उपाधिका लागि आइतवार सेनेगलसँग खेल्नेछ । बुधवार राति भएको खेलमा बुर्किना फासोलाई ३–१ गोलले हराउँदै सेनेगल फाइनलमा पुगिसकेको छ ।

सेनेगेल तेस्रो पटक अफ्रिकन कपको फाइनलमा

२० माघ, काठमाडौं । सेनेगल तेस्रो पटक अफ्रिकन कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । क्यामरुनमा भइरहेको प्रतियोगिता अन्तर्गत बुधबार राति भएको पहिलो सेमिफाइनलमा बुर्किना फासोलाई ३-१ ले पराजित गर्दै सेनेगल लगातार दोस्रो पटक उपाधि नजिक पुगेको हो । सन् २०१९ मा पछिल्लो पटक भएको अफ्रिकन कप फाइनलमा सेनेगल अल्जेरियासँग पराजित भएको थियो । […]

मानेको उत्कृष्ट प्रदर्शनमा सेनेगल फाइनलमा

काठमाडौं : साडियो मानेले उत्कृष्ट प्रदर्शन गरेपछि सेनेगल अफ्रिकन कप अफ नेशन्सको फाइनलमा प्रवेश गरेको छ।बुर्किनो फासोलाई ३-१ ले पराजित गर्दै सेनेगल फाइनल प्रवेश गरेको हो। बुधबार राति भएको फाइनलमा अन्तिम ३० मिनेटमा ३ गोल गरेपछि सेनेगल फाइनलमा प्रवेश गर्न सफल भयो।खेलमा अधिकासं समय दुबै टीमले गोलरहित बराबरी खेले पनि अन्तिम समयमा सेनेगलले निरन्तर गोल गरेको थियो। सुरुवातमा नै  सेनेगलले दुई  पेनाल्टीको अवसर पाएपनि भिएआरले बुर्किनो फासोलाई जोगाएको थियो।खेलमा अब्दोउ डिलोसले ७० औं मिनेटमा प

सेनेगल अफ्रिकन कप अफ नेसन्सको सेमिफाइनलमा

१७ माघ, काठमाडौं । सेनेगल अफ्रिकन कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलमा इक्वेटोरियल गिनीलाई ३-१ ले पराजित गर्दै सेनेगल अन्तिम चारमा प्रवेश गरेको हो । सेनेगलका लागि फामारा डिएधिउले २८औं, चेइकोउ कोउयटे ६८औं र इस्माइला सारले ७९औं मिनेटमा गोल गरे । इक्वेटोरियल गिनीका लागि जानिक बुएला सामले ५७औं मिनेटमा एक […]

सेनेगल र मोरोक्को अफ्रिकन कपको क्वाटरफाइनलमा

१२ माघ, काठमाडौं । सेनेगल र मोरोक्को क्यामरुनमा भइरहेको अफ्रिकन कप अफ नेसन्सको क्वाटरफाइनलम प्रवेश गरेको छ । गएराति भएको प्रिक्वाटरफाइनल खेलमा सेनेगलले ९ खेलाडीमा समेटिएको केप भर्डेलाई २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो । केप भर्डेका दुई खेलाडीले पहिलो हाफमा रातो कार्ड पाएपछि सेनेगलले दोस्रो हाफमा दुई गोल गरेको थियो । […]

सेनेगल र मोरक्को क्वाटरफाइनलमा प्रवेश

अफ्रिकन कप अफ नेशन्समा सेनेगल र साडियो मानेको मोरक्को क्वाटरफाइनल प्रवेश गरेको छ। मंगलबार राति भएको स्पर्धामा केप भर्डेमाथि २-० को जित निकाल्दै सेनेगल र मलावीमाथि २-१ को जित निकाल्दै मोरक्को अन्तिम आठमा स्थान बनाएको हो।पहिलो हाफमै केप भर्डे १० खेलाडीमा सीमित भएको थियो। २१ औं मिनेटमा उसका मिडफिल्डर प्याट्रिक एन्ड्रेडले रातो कार्ड पाएर मैदानबाट बाहिरिंदा टोलीलाई दबाब परेको थियो। दोस्रो हाफ पनि उसका लागि निरासाजनक रह्यो। ५७ औं मिनेटमा एभोरा डायस पनि रातो कार्ड खाएर मैदानबाट बाहि