सेनेगेल तेस्रो पटक अफ्रिकन कपको फाइनलमा

२० माघ, काठमाडौं । सेनेगल तेस्रो पटक अफ्रिकन कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । क्यामरुनमा भइरहेको प्रतियोगिता अन्तर्गत बुधबार राति भएको पहिलो सेमिफाइनलमा बुर्किना फासोलाई ३-१ ले पराजित गर्दै सेनेगल लगातार दोस्रो पटक उपाधि नजिक पुगेको हो । सन् २०१९ मा पछिल्लो पटक भएको अफ्रिकन कप फाइनलमा सेनेगल अल्जेरियासँग पराजित भएको थियो । […]

सम्बन्धित सामग्री

अफ्रिकन कप अफ नेसन्समा नामिबियाको ऐतिहासिक जित

३ माघ, काठमाडौं । नामिबियाले अफ्रिकन कप अफ नेसन्स फुटबल प्रतियोगितामा ऐतिहासिक जित हात पारेको छ । आइभरीकोष्टमा जारी प्रतियोगितामा विश्वकप खेलिसकेको ट्युनिसियालाई नामिबियाले १-० ले स्तब्ध पारेको हो । फिफा वरियतामा ११५औं स्थानमा रहेको नामिबियाले अहिलेसम्म अफ्रिकन कपमा कुनै खेल जितेको थिएन । तर यस पटक ८८औं मिनेटमा डिओन होट्टोले गोल गरेपछि नामिबियाले ऐतिहासिक […]

एक वर्ष पछि सर्‍यो अफ्रिकन कप

आइभरी कोस्टमा आगामी वर्ष हुने भनिएको अफ्रिकन कप अफ नेसन्स एक वर्ष पछि सरेको छ ।

अफ्रिकन कप अफ नेसन्स सर्यो

अफ्रिकन कप अफ नेसन्स एक वर्ष पछि सरेको छ । आइभरी कोस्टमा आगामी वर्ष हुने भनिएको प्रतियोगिता सन् २०२४ सम्मका लागि सरेको हो । यसअघि प्रतियोगिता २०२३ को जुन र जुलाईमा हुने तालिका रहेको थियो । अब प्रतियोगिता २०२४ को जनवरी र फेब्रुअरीमा आयोजना हुनेछ ।कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ)ले वर्षाको समयमा प्रतियोगिता हुन नसक्ने भएकाले सारिएको बताएको छ । क्यामरुनमा भएको अघिल्लो संस्करणको उपाधि सेनेगलले जितेको थियो ।

अफ्रिकन कप अफ नेसन्स सर्‍यो

२० असार, काठमाडौं । आइभरी कोस्टमा अर्को वर्ष तय भएको अफ्रिकन कप अफ नेसन्स  सरेको छ । यसअघि २०२३ जुन-जुलाईमा प्रतियोगिता हुने भनिए पनि आईभरीकोष्टमा पानी पर्ने मौसम भएकाले प्रतियोगिता सन् २०२४ को जनवरी-फेब्रुअरीका लागि सारिएको हो । आइभरी कोस्टमा वर्षाको समय हुने भएकाले प्रतियोगिता सारिएको कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ) का अध्यक्ष प्याट्रिस मोत्सेपेले […]

इजिप्टलाई हराउँदै सेनेगल बन्यो अफ्रिकन कप अफ नेशन्सको च्याम्पियन

इजिप्टलाई हराउँदै सेनेगल अफ्रिकन कप अफ नेशन्सको च्याम्पियन बनेको छ। क्यामरुनको ओलेम्बेस्थित पउल बिया स्टेडियममा गएराति सम्पन्न फाइनल खेलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै सेनेगल पहिलो पटक च्याम्पियन बनेको बनेको हो। खेलको सातौं मिनेटमै सेनेगलले खेलमा अग्रता बनाउने अवसर बनाएको थियो। तर, साडियो मानेको प्रहार इजिप्टका गोलकिपर गाबास्कीले रोकिदिए।…

अफ्रिकन कप अफ नेसन्स : क्यामरुनलाई पेनाल्टीमा हराउँदै इजिप्ट फाइनलमा

क्यामरुनलाई पेनाल्टी सुटआउटमा हराउँदै इजिप्ट अफ्रिकन कप अफ नेसन्सको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा आयोजक क्यामरुनलाई पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै इजिप्ट उपाधि नजिक पुगेको हो । खेलको निर्धारित ९० मिनेट र थपिएको अतिरिक्त समयमा पनि गोलरहित बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । इजिप्टले उपाधिका लागि आइतवार सेनेगलसँग खेल्नेछ । बुधवार राति भएको खेलमा बुर्किना फासोलाई ३–१ गोलले हराउँदै सेनेगल फाइनलमा पुगिसकेको छ ।

सेनेगल अफ्रिकन कप अफ नेसन्सको सेमिफाइनलमा

१७ माघ, काठमाडौं । सेनेगल अफ्रिकन कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलमा इक्वेटोरियल गिनीलाई ३-१ ले पराजित गर्दै सेनेगल अन्तिम चारमा प्रवेश गरेको हो । सेनेगलका लागि फामारा डिएधिउले २८औं, चेइकोउ कोउयटे ६८औं र इस्माइला सारले ७९औं मिनेटमा गोल गरे । इक्वेटोरियल गिनीका लागि जानिक बुएला सामले ५७औं मिनेटमा एक […]

अफ्रिकन कप  : क्यामरुनको पुनरागमन जित

२६ पुस, काठमाडौं । कप्तान भिनसेन्ट अबुबकाकरदेले पेनाल्टीमा दुई गोल गरेपछि घरेलु टोली क्यामरुनले बुर्किना पँसोविरुद्ध पुनरागमन जितसहित अफ्रिकन कप अफ नेसन्नसमा विजयी सुरुआत गरेको छ । आइतबार ओलेम्बे स्टेडियममा भएको उद्घाटन खेलमा क्यामरुनले एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै बुर्किनाफासोलाई २-१ ले पराजित गरेको हो । खेलको २४औं मिनेटमा गुस्ताभो सांगारेले गोल गर्दै बुर्किनाफासफोलाई अग्रता दिलाएका […]

अफ्रिकन कप अफ नेसन्स आइतबारदेखि, को को छन् उपाधि दाबेदार ?

२३ पुस, काठमाडौं । अफ्रिका महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता जनवरी ९ अर्थात आउने आइतबारदेखि क्यामरुनमा शुरु हुँदैछ । यो सन् २०२२ को पहिलो ठूलो फुटबल प्रतियोगिता हुनेछ । जसमा घरेलु टोली क्यामरुनले बुर्किना फासोसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । २०२१ को जुनमै तय भएको अफ्रिकन कप क्यामरुनको वर्षाको मौसमलाई छल्न जनवरीमा सारिएको थियो । […]