मानेको उत्कृष्ट प्रदर्शनमा सेनेगल फाइनलमा

काठमाडौं : साडियो मानेले उत्कृष्ट प्रदर्शन गरेपछि सेनेगल अफ्रिकन कप अफ नेशन्सको फाइनलमा प्रवेश गरेको छ।बुर्किनो फासोलाई ३-१ ले पराजित गर्दै सेनेगल फाइनल प्रवेश गरेको हो। बुधबार राति भएको फाइनलमा अन्तिम ३० मिनेटमा ३ गोल गरेपछि सेनेगल फाइनलमा प्रवेश गर्न सफल भयो।खेलमा अधिकासं समय दुबै टीमले गोलरहित बराबरी खेले पनि अन्तिम समयमा सेनेगलले निरन्तर गोल गरेको थियो। सुरुवातमा नै  सेनेगलले दुई  पेनाल्टीको अवसर पाएपनि भिएआरले बुर्किनो फासोलाई जोगाएको थियो।खेलमा अब्दोउ डिलोसले ७० औं मिनेटमा प