उपाधि विजेता सेनेगल टोलीको भव्य स्वागत

पहिलो पटक अफ्रिकन कप अफ नेसन्स फुटबलको उपाधि जितेर स्वदेश फर्किएको सेनेगल टोलीको भव्य स्वागत गरिएको छ । खेलाडीको स्वागतका लागि सेनेगलका राष्ट्रपति म्याकी साल विमानस्थलमै पुग्नुभएको थियो ।