अफ्रिकन कपको उपाधि सेनेगलले जित्यो

काठमाडौँ : सेनेगलले पहिलो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको छ।गएराति सम्पन्न फाइनल खेलमा इजिप्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेनेगलले पहिलो पटक अफ्रिकन कप अफ नेसन्सको उपाधि जितेको हो।निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा गोलरहित बराबरी खेलेपछि सेनेगल र इजिप्टबीचको फाइनल खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।पेनाल्टी सुटआउटमा सेनेगल ४-२ गोल अन्तरले विजयी भएको थियो। यसअघि खेलको सातौ मिनेटमा पेनाल्टी मिस गरेका लिभरपुलबाट खेल्ने सेनेगलका स्टार साडियो मानेल

सम्बन्धित सामग्री

आइभरीकोस्टले जित्यो अफ्रिकन कप अफ नेसन्सको उपाधि

२९ माघ, काठमाडौं । नाइजेरियालाई २-१ ले पराजित गर्दै आइभरीकोस्टले अफ्रिकन कफ अफ नेसन्सको उपाधि जितेको छ । सेबास्टियन हेलरको निर्णायक गोलमा घरेलु भूमिमा आइतबार राति भएको फाइनलमा एक गोलले पछि परेको स्थिती उल्टाउँदै आइभरीकोस्टले नाइजेरियालाई हराएर च्याम्पियन बनेको हो । हेलरले ८१औं मिनेटमा विजयी गोल गरे । त्यसअघि विलियम ट्रोस्ट एकोङले ३८औं मिनेटमा गोल […]