एमाले महाधिवेशनः मोबाइल एपका लागि फोटो खिच्नेको भीड (तस्बिरहरु)

काठमाडौँ– नेकपा एमालेको १० औँ महाधिवेशन चितवनको सौराहामा जारी छ। शुक्रबार चितवनको नारायणी नदी किनारमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र सौराहामा शनिबारबाट सुरु भएको थियो। तर पदाधिकारी तथा कन्द्रीय सदस्यमा सर्वसम्मतको प्रयास जारी रहँदा आइतबारको बन्दसत्र सुरु भएको छैन। सर्वसम्मतिका लागि एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी तथा केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने सर्वाधिकार दिएको छ। […]

सम्बन्धित सामग्री

विष्णु र खिमलालसँगको फोटो राख्दै रामकुमारीले लेखिन्-‘फोटोमा सन्देश छ’

काठमाडौं : नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले एमाले उपाध्यक्ष विष्णु पौडेल र नेता खिमलाल भट्टराईसँगको तस्वीर आफ्नो फेसबुक पेजमा राखेकी छिन् । उनले फोटो मात्रै शेयर गरेकी होइनन्, क्याप्सन लेखेकी छिन् ‘फोटोमा सन्देश छ’ । पूर्व सहकर्मीहरुसँग झाँक्रीको भेट काठमाडौं फर्कने बेला भैरहवा विमानस्थलमा भएको हो। पूर्व एमाले नेतृ झाँक्री पार्टी विभाजनमा प्रमुख भूमिका निर्वाह गरेकी थिइन् । उनी गुल्मी २ बाट नेकपा एमालेका नेता गोकर्ण विष्टसँग पराजित हुन पुगिन् । जम्काभेट हुनु

जब एमाले अध्यक्ष ओलीले दुइटी नानीलाई फोटो खिच्न बोलाए...

नेकपा एमाले अध्यक्ष तथा झापा ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओली यतिखेर चुनावी प्रचार–प्रसारमा व्यस्त छन् । बिहीबार उनी झापाको सुरुङ्गामा चुनावी सभामा थिए । प्रहरी र म्यादी प्रहरीको सुरक्षा घेराभित्र सभा चलिरहेको थियो । सभा सकिएपछि मञ्चको अगाडि दुइटी नानीले अध्यक्ष ओलीको फोटो खिच्दै थिए ।यो देखेपछि अध्यक्ष ओलीले उनीहरूलाई हातले इसारा गरी मञ्चमै बोलाए । सुरुमा नानीहरूले पत्याएनन्, ओलीले दोहोर्‍याएर इसारा गरेपछि मञ्चतिर बढेका उनीहरूलाई सुरक्षाकर्मीले रोके । ओलीले सुरक्ष

एमाले नेतृत्व चयनका लागि मतदान (फोटो फिचर)

चितवन : नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ। सहमतिको प्रयास असफल भएपछि आइतबार राति ४ बजेदेखि मतदान सुरू भएको हो।अध्यक्ष, उपाध्यक्ष, सचिव र १२६ केन्द्रीय सदस्य पदका लागि चुनाव भइरहेको छ। भोटिङ सेसनमार्फत भोट हाल्न हाल्न सकिन व्यवस्था गरिएको छ। एक पटकमा ६९ जनाले भोट गर्न सकिने जनाइएको छ।

एमाले महाधिवेशन उद्घाटनस्थलको फरक दृश्य (फोटो फिचर)

महाधिवेशनको उद्घाटन समारोहस्थलमा थकाइ मार्ने, फोटो खिच्ने, व्यक्तिगत कुराकानी गर्ने, बदाम बेच्नेहरु पनि थिए ।

एमाले महाधिवेशन शुरु (फोटो फिचरसहित)

काठमाडौँ – नेकपा एमालेको १०औँ महाधिवेशन शुक्रबारबाट चितवनमा शुरु हुँदै छ । एमाले अध्यक्ष केपी ओलीले महाधिवेशनस्थल नारायणी नदी तटमा अहिले केहिबेरमा उद्घाटन गर्दैछन् । महाधिवेशनको उद्घाटन सत्र सुरू हुनै लाग्दा देशका विभिन्न क्षेत्रबाट आएका सहभागी नेता कार्यकर्ता महाधिवेशनस्थल नारायणी नदी किनारमा जम्मा भइरहेका छन् । नेताहरु पृथ्वीसुब्बा गुरूङ, विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, […]

एमाले महाधिवेशनमय बन्यो चितवन (फोटो फिचर)

९ मंसिर, काठमाडौं । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन शुक्रबार चितवनमा उद्घाटन हुँदैछ । शुक्रबार दिउँसो नारायणी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भने पर्यटकीस्थल सौराहमा हुनेछ । एमालेले महाधिवेशनको तयारी करीब पूरा भएको जनाएको छ । शुक्रबार महाधिवेशनको उद्घाटन हुने भएकोले आज बिहीबार प्रतिनिधि र एमाले नेता-कार्यकर्ताहरू चितवन केन्द्रित भएका छन् । उद्घाटनको पूर्वसन्ध्यामा चितवन […]

एमाले अधिवेशनमा धरहरासहित ओलीको प्रचार (फोटो/भिडियो)

मंगलबार काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह एमालेको झण्डा, चुनाव चिन्ह र पार्टी अध्यक्ष केपी ओलीको तस्विरले रंगिएको थियो । सभाहल बाहिर तथा भित्र ठाउँठाउँमा धरहरा र रानीपोखरीको फोटोसँगै ओलीको फोटो अंकित फ्लेक्स ब्यानर टाँसिएको थियो । जहाँ धरहरा र रानीपोखरीलाई केपी ओलीको परिपूरकका रुपमाझै प्रचार गरिएको थियो ।  एमालेले मंगलबार देशभरका ७ सय ५३ स्थानीय तहमा एकसाथ पालिकास्तरीय अधिवेशन गरेको हो । अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट ती अधिवेशनहरूलाई एकैसाथ सम्वोधन गरेका थिए । राष्ट्रिय

पानीको बोतलमा पनि ओलीको फोटो

नेकपा एमालेको विधान महाधिवेशनमा एमालेकै लोगो रहेको पानी खाने बोतल वितरण गरिएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई हल भित्र वितरण गरिएको पानीको बोतलमा एमाले महाधिवेशनको लोगोसहित अध्यक्ष ओलीको फोटो रहेको छ । गाेदावरी मिनरल वाटर प्राेडक्ट कम्पनीले उत्पादन गरेकाे १ लिटरकाे पानीको बाेतलमा साे तस्बिर राखिएको छ ।प्रत्येक प्रतिनिधिलाई वितरण गरिएको उक्त बोतल महाधिवेशन अवधिभर प्रयोग गर्न भनिएको छ । कार्यक्रमको सुरुमै एमाले केन्द्रीय कार्यालयका सचिव समेत रहेका शेरबहादुर तामाङले पानी खान

एमाले विधान महाधिवेशन सुरु (फोटो फिचरसहित)

काठमाडौँ – एमाले विधान महाधिवेशन सुरु भएको छ। तीन दिनसम्म चल्ने एमालेको पहिलो महाधिवेशन ललितपुरको गोदावरीमा तामझामका साथ सुरु भएको हो। महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन्। महाधिवेशनमा राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत गरिने सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, […]

भीम रावलहरु बैठकमा सहभागी भएपछि एमाले नेताहरुको ग्रुप फोटो सेसन

काठमाडौं, ८ भदौ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बसेको छ । ललितपुरस्थित् तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको बैठकपछि नेताहरुले सामूहिक तस्विर खिचेका थिए । २०७७ पुष ५ गतेदेखि केपी शर्मा ओलीले बोलाएको कुनैपनि बैठकमा सहभागी नभएका भीम रावलसहितका नेताहरु आज पहिलोपटक स्थायी कमिटीको बैठकमा सहभागी भएकोले पनि होला नेताहरुले आज सामूहिक तस्विर […]