एमाले नेतृत्व चयनका लागि मतदान (फोटो फिचर)

चितवन : नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ। सहमतिको प्रयास असफल भएपछि आइतबार राति ४ बजेदेखि मतदान सुरू भएको हो।अध्यक्ष, उपाध्यक्ष, सचिव र १२६ केन्द्रीय सदस्य पदका लागि चुनाव भइरहेको छ। भोटिङ सेसनमार्फत भोट हाल्न हाल्न सकिन व्यवस्था गरिएको छ। एक पटकमा ६९ जनाले भोट गर्न सकिने जनाइएको छ।

सम्बन्धित सामग्री

एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु

धनगढी – आइतबार उद्घाटन गरिएको नेकपा एमाले कैलालीको नवौं अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न मंगलबार मात्र निर्वाचन प्रक्रिया सुरु भएको छ। जिल्ला निर्वाचन कमिटीले मतदाता नामावली प्रकाशन, दाबी विरोधलगायतका सूचना जारी गर्दै प्रक्रिया सुरु गरेको हो। आज साँझ ५ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवार फारम वितरणको प्रक्रिया अघि बढाइने निर्वाचन कमिटीले जारी गरेको […]

एमाले कर्णाली अधिवेशन: नेतृत्व चयनका लागि मतदान हुँदै

नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि आज १० बजेदेखि मतदान हुने भएको छ।दुई दिनका लागि तय गरिएको एमालेको पहिलो अधिवेशन नेतृत्व चयनमा सहमति नजुट्दा पाँचौं दिनमा आएर निर्वाचन हुन लागेको हो।...

एमाले कर्णली प्रदेशको नेतृत्व चयनका लागि आज मतदान

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ । शनिबार दिउँसो साढे १२ बजेदेखि मतदान सुरु हुने निर्वाचन मण्डलले जनाएको छ । प्रदेशको अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थायी कमिटी सदस्य यामलाल कँडेल समुहबाट सल्यानका गुलावजंग शाह र अर्का स्थायी कमिटी सदस्य गोरख बोगटीे समूहबाट कालीकोटका […]

एमाले बाग्मती प्रदेश अधिवेशनः निर्वाचनबाटै नेतृत्व चयन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । अध्यक्षसहितका पदाधिकारी एवं सदस्यमा सर्वसम्मतको प्रयास भए पनि सहमति नजुटेपछि निर्वाचनबाटै नेतृत्व चयन हुने प्रक्रिया सुरु हुने भएको हो । आज (बुधबार)देखि निर्वाचनका कार्यक्रम सुरु हुनेछन् । आज (बुधबार) बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने भएको […] The post एमाले बाग्मती प्रदेश अधिवेशनः निर्वाचनबाटै नेतृत्व चयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कैलालीमा एमालेको नेतृत्व चयनका लागि मतदान सुरु

२६ पुस, धनगढी । नेकपा (एमाले) जिल्ला कमिटी कैलालीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । धनगढीस्थित ऋद्धिसिद्धी पार्टी प्यालेसमा मतदान जारी छ । दिउँसो १ बजेसम्म मतदान चल्ने निर्वाचन समितिले जानकारी दिएको छ । जारी मतदानमा ६०६ जना प्रतिनिधिले मतदान गर्नेछन् । अध्यक्षका लागि निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित […]

एमाले सुर्खेतको नेतृत्व चयनका लागि निर्वाचन हुँदै, शर्मा र बिसीबीच प्रतिस्पर्धा

नेकपा एमाले सुर्खेतको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।  नेताहरुबीच सहमति नजुट्दा निर्वाचनमा जानुपरेको हो। शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा सहमतीमा नेतृत्व चयन गर्ने प्रयास गरेपनि सहमति नजुटेपछि निर्वाचनमा जानुपरेको प्रचार–प्रसार समितिका संयोजक गंगाराम तिमिल्सिनाले रातोपाटीलाई जानकारी दिए ।  निर्वाचनका लागि तालिका पनि सार्वजनिक भइसकेको छ ।अध्यक्षका लागि वर्तमान पार्टी उपाध्यक्ष  अमृत विसी र डण्डिप्रसाद शर्माबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि अध्यक्षको च

एमाले जिल्ला अधिवेशन : तेह्रथुममा नेतृत्व सर्वसम्मतकाे प्रयास

प्रकाश पाक्साँवा: तेह्रथुम, २३ पुस । एमाले तेह्रथुमको ११औं अधिवेशन सुरु हुँदै लाग्दा नयाँ नेतृत्व चयनका लागि जिल्ला नेताहरू सर्वसहमत चयनको कसरतमा जुटेका छन् । जिल्लाको ६ वटै पालिका सर्वसहमत रूपमा नेतृत्व चयन गरेको एमाले तेह्रथुमले जिल्ला कमिटी पनि सर्वसहमत चयन गर्न प्रयास गरिरहेको छ । जिल्ला अध्यक्ष लक्षुमन तिवारी फेरि पनी नेतृत्व लिने दाउमा […]

एमाले महाधिवेशनमा नेतृत्व चयन विद्युतीय मतदानबाट हुने

नेकपा एमालेका १० औं महाधिवेशनमा नेतृत्व चयनका क्रममा विद्युतीय मतदान हुने भएको छ । एमालेको बिहीबार र शुक्रबार बसेको स्थायी कमिटी बैठकले चितवनम हुने महाधिवेशनबाट नेतृत्व चयन गर्दा विद्युतीय मतदान हुने व्यवस्था मिलाउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । ‘राष्ट्रिय महाधिवेशनबाट नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गरिनेछ । यस मेसिनको प्रयोगका लागि महाधिवेशन प्रतिनिधिहरुलाई विशेष प्रशिक्षणको व्यवस्था गरिनेछ । यस सम्बन्धमा आवश्यक प्रक्रिया अगाडि बढाउन केन्द्रीय निर्वाचन आयोगलाई अनुरोध गरिएको छ&...