नेकपा एमाले अध्यक्ष तथा झापा ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओली यतिखेर चुनावी प्रचार–प्रसारमा व्यस्त छन् । बिहीबार उनी झापाको सुरुङ्गामा चुनावी सभामा थिए । प्रहरी र म्यादी प्रहरीको सुरक्षा घेराभित्र सभा चलिरहेको थियो । सभा सकिएपछि मञ्चको अगाडि दुइटी नानीले अध्यक्ष ओलीको फोटो खिच्दै थिए ।यो देखेपछि अध्यक्ष ओलीले उनीहरूलाई हातले इसारा गरी मञ्चमै बोलाए । सुरुमा नानीहरूले पत्याएनन्, ओलीले दोहोर्याएर इसारा गरेपछि मञ्चतिर बढेका उनीहरूलाई सुरक्षाकर्मीले रोके । ओलीले सुरक्ष